लगातार तीन खेलाडी घाइते : रोकियो भलिबल खेल

पोखरा । नवौँ राष्ट्रिय प्रतियोगिताअन्तर्गत भलिबल खेलमा लगातार तीन खेलाडी घाइते भएपछि सशस्त्र प्रहरी बल (एपीएफ) र लुम्बिनी प्रदेशबीच जारी क्वाटरफाइनल खेल स्थगित भएको छ । क्वाटरफाइनलको तेश्रो खेलको दोश्रो सेटमा ५–३ को अग्रता लिइरहँदा विभागीय टिम एपीएफका खेलाडी रुपिन्द्र गैह्रे घाइते हुन पुगे । उनको खुट्टाको एंकल समस्या देखिएपछि उनलाई...