वर्षाका कारण पोखरा कपको सेमिफाइनल खेल स्थगित

कास्की – बिहीबार बिहानैदेखि पानी परेको कारण पोखरामा जारी मनकामना केबलकार पोखरा कप २०७५ अन्तर्गतको पहिलो सेमिफाइनल खेल स्थगित भएको छ ।  सशस्त्र प्रहरी बलको एपीएफ क्लब र जापानको रिस्सो युनिभर्सिटीबीच बिहीबार हुने भनिएको खेल पानीका कारण हुन नसकेको हो ।  स्थगित भएको खेल शुक्रबार खेलाइने एन्फा, कास्कीका...