भलिबलमा रमिताः नयाँ म्याट नवलपुर लगियो, पुरानोमा खेलाडीको खुट्टै भाँचियो

पोखरा – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भलिबल खेलमा खराब म्याटका कारण लगातार खेलाडी घाइते भएपछि अहिले धुलाम्मे कोर्टमै प्रतियोगिता खेलाउन थालिएको छ। मंगलबार सशस्त्र प्रहरी क्लब र लुम्बिनी प्रदेशबीचको क्वार्टरफाइनल खेल लगातार खेलाडी घाइते भएपछि स्थगित गर्नु परेको थियो। क्वाटरफाइनलको तेस्रो खेलमा विभागीय टिम एपीएफ र लुम्बिनीबीच खेल भइरहँदा खेलाडी घाइते हुन पुगेपछि खेल स्थगित […]

सम्बन्धित सामग्री

गण्डकी प्रदेशस्तरीय टी–२० क्रिकेट : नवलपुर सेमिफाइनलमा

बागलुङमा जारी गण्डकी प्रदेशस्तरीय बागलुङ कप टी–२० क्रिकेट प्रतियोगितामा नवलपुर सेमिफाइनलमा प्रवेश गरेको छ । तनहुँलाई ५५ रनले हराउँदै नवलपुरले सेमिफाइनलमा स्थान पक्का गरेको हो। समुह चरणको दोस्रो खेलमा २ सय...

अवरुद्ध पूर्व–पश्चिम राजमार्गको नवलपुर सडकखण्ड खुल्यो

अवरुद्ध पूर्व–पश्चिम राजमार्गको नवलपुर सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।  सडकको डाइभर्सन बाढीले बगाउँदा बुधबार बिहानदेखी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो । पूर्वपश्चिम राजमार्गको नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को डाइभर्सन बगाएको स्थानमा नयाँ...

पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड अवरुद्ध

नवलपुर – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । नारायणगढ–बुटवल सडक विस्तारका लागि नवलपुरको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन आज बिहान बाढीले बगाउँदा राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जयराम वन्तका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित खहरेखेला, मध्यविन्दु […]

नवलपुर-२ बाट निर्वाचनमा उम्मेदवारी दिने विनोद चौधरीकाे तयारी

काठमाडौँ । उद्योगपति विनोद चौधरीले नवलपुर-२ बाट संघीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन् । नवलपुर १ बाट काँग्रेस नेता शशांक कोइराला लड्दै आएकाले उनको रोजाइमा सोही जिल्लाको अर्को क्षेत्र परेको छ । नवलपुर १ मा आफ्ना लागि सहज नहुने देखेपछि उनले क्षेत्र नम्बर २ मा इच्छा देखाएका हुन् । उनी नवलपुर १ का मतदाता […]

नवलपुर–२ बाट संघीय उम्मेदवार बन्ने तयारीमा विनोद चौधरी

१२ असार,काठमाडौं । उद्योगपति विनोद चौधरीले नवलपुर –२ बाट संघीय निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन् । नवलपुर १ बाट कांग्रेस नेता शशांक कोइराला लड्दै आएकाले उनको रोजाइमा सोही जिल्लाको अर्को क्षेत्र परेको छ । नवलपुर १ मा आफ्ना लागि सहज नहुने देखेपछि उनले क्षेत्र नम्बर २ मा इच्छा देखाएका हुन् । उनी नवलपुर १ […]

हेटौंडा, भैरहवा, नवलपुर र बुटवलमा पनि अब सीजी नेट

काठमाडौं उपत्यका बाहिर पनि सीजी नेट विस्तार भएको छ । उपत्यका बाहिर हेटौंडा, भैरहवा, नवलपुर र बुटवलमा सीजी नेट विस्तार भएको हो ।  सीजी नेटले गत जेठ १८ गते काठमाडौंबाट इन्टरनेट सेवा दिन शुरू गरेको थियो । सीजी नेटले मासिक ९९९ रूपैयाँमा १२० एमबीपीएस स्पीडको इन्टरनेटसहित सेवा थालेको थियो । त्यसपछि नेपाली इन्टरनेट बजारमा इन्टरनेट सेवा प्रदायकहरूबीच ‘स्पीड वार’ चलेको छ...

थुनछेक बहसका लागि पल शाहलाई नवलपुर लगियो

नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहलाई नवलपुर लगिएको छ । तनहुँ कारागारबाट थुनछेक बहसका लागि नवलपुर लगेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए । मंगलबार विहान ७ बजे पछाडी कारागारको टोलीले उनलाई नवलपुर लगेको हो । नवलपुर अदालतले बयान र थुनछेक बहसका लागि उपस्थित गराउन पत्राचार गरेपछि पठाएको उनको भनाइ छ । ‘अदालतको प्रक्रियाअनुसार थुनछेक बहस सकिएपछि फेरी तनहुँ कारागार ल्याइनेछ’, उनले भने ।नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर

चितवन, नवलपुर र  महोत्तरी कांग्रेसमा नयाँ नेतृत्व

चितवन, नवलपुर र महोत्तरी कांग्रेसमा नयाँ नेतृत्व चयन भएको छ । कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्विरोध निर्वाचित भएका छन् । शेखर कोइराला पक्षका खनालले पहिलो चरणमा सबैभन्दा धेरै मत ल्याएका थिए ।...

नवलपुर नापी कार्यालयको सेवा ठप्प

नवलपुर । नापी कार्यालय कावासोतीको सेवा ठप्प भएको छ । कार्यालयका १५ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि सेवा ठप्प भएको हो । नापी कार्यालयका सूचना अधिकृत भोला कोहारले ३० कर्मचारीमध्ये १५ जनामा संक्रमण पुष्टि भएको बताउनुभयो । नापी कार्यालय कावासोतीमा शुक्रबार थप ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि नै कार्यालयका ९ […]

ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि सर्लाहीको नवलपुर तनावग्रस्त

२९ साउन, जनकपुरधाम । ट्रकको ठक्करले एक जनाको मृत्यु भएपछि स्थानीयको प्रदर्शनका कारण सर्लाहीको नवलपुर तनावग्रस्त बनेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुर खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख ८२९३ नम्बरको ट्रकले ठक्कर दिँदा लालबन्दी नगरपालिका–२ का ४० वर्षीय रामनरेश महतोको घटनास्थलमै मृत्यु भएको हो । साइकलमा घाँस बोकेर जाँदै गरेका महतोको ट्रकको […]