एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प २०२० को राष्ट्रपतीय निर्वाचनको नतिजा परिवर्तन गर्न खोजेको आरोपको सामना गर्दै बिहीबार अदालतमा हाजिर भएका थिए । डोनाल्ड ट्रम्पले आफूलाई निर्दोष घोषणा गरेका छन्, यस मामिलामा अब अगस्ट २८ मा यो मुद्दाको टुंगो लाग्नेछ । अब प्रश्न उठ्छ कि यदि डोनाल्ड ट्रम्प दोषी प्रमाणित भएमा उनी राष्ट्रपतिको चुनाव […]