ट्रम्प फेरि जुर्मुराए : सिनेट निर्वाचनमा रिपब्लिकनलाई बहुमत दिलाउने दाबी

४६औँ अमेरिकी राष्ट्रपति निर्वाचनमा पराजित भएपछि डोनाल्ड ट्रम्प मौन नै रहे । पूर्वराष्ट्रपति ट्रम्पले निर्वाचनमा डेमोक्रेटिक पार्टीले व्यापक धाँधली गरेको र आफूलाई परिणाम स्वीकार्य नभएको मात्र प्रतिक्रिया दिइरहे । निर्वाचन सकिएको लगभग...

सम्बन्धित सामग्री

रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावको विपक्षमा सबैजसो रिपब्लीकन सिनेट सदस्यहरु उभिने संकेत देखिएको छ । ट्रम्पको उक्साहटमा अमेरिकी संसदमा आक्रमण भएको भन्दै डेमोक्रेटिक पार्टीले उहाँ विरुद्ध महाभियोग प्रस्ताव अगाडि बढाएको छ । ट्रम्पको कार्यकाल समाप्त भइसकेको अवस्थामा पनि अमेरिकी माथिल्लो सदन सिनेटमा महाभियोग प्रस्ताव अद्यापी विचाराधीन छ ।

रिपब्लीकन सिनेटरहरु ट्रम्पमाथिको महाभियोगको विपक्षमा उभिने संकेत

वासिङ्टन । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्धको महाभियोग प्रस्तावको विपक्षमा सबैजसो रिपब्लीकन सिनेट सदस्यहरु उभिने संकेत देखिएको छ ।  ट्रम्पको उक्साहटमा अमेरिकी संसदमा आक्रमण भएको भन्दै डेमोक्रेटिक पार्टीले उनी विरुद्ध महाभियोग प्रस्ताव अगाडि बढाएको छ । ट्रम्पको कार्यकाल समाप्त भइसकेको अवस्थामा पनि अमेरिकी माथिल्लो सदन सिनेटमा महाभियोग प्रस्ताव अद्यापी विचाराधीन छ । डेमोक्रेट पार्टीको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले भने ट्रम्प विरुद्ध महाभियोग प्रस्ताव पा

अमेरिका : सभामुखको कुर्सीमा गएर बसे ट्रम्प समर्थक

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले संसद् भवनमा हिंसा र तोडफोड गरेका दृश्यले संसारलाई आश्चर्यचकित बनाएको छ ।  बुधवार दुवै सदनले इलेक्टोरल कलेज भोट गनेर राष्ट्रपति–निर्वाचित जो बाइडनको विजयलाई प्रमाणीकरण गर्दै गर्दा भीड संसद् भवनमा प्रवेश गरेको अनि बिस्तारै हिँड्दै तस्वीर खिचाएका तस्वीरहरू सार्वजनिक भएका छन् ।  केही मानिस यूएस सिनेट च्याम्बरमा गए अनि प्रिसाइडिङ अफिसरको कुर्सीमा बसे । त्यहाँ केही समयअघि मात्र उपराष्ट्रपति माइक पेन्स बसेका थिए ।  अर्का एक समर्थक चाहिँ सभामुख न्यान्सी पेलोसी...

अमेरिकी राष्ट्रपति ट्रम्पका छोरा र ज्वाईँलाई सिनेट समितिमा उपस्थित हुन आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियर, ज्वाईँ जेरेड कुशनेर र सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पको प्रचार अभियानका मुख्य व्यवस्थापक पाउल म्यानफर्टलाई अमेरिकी सिनेट समितिले सुनवाइका लागि बोलाएको छ। उनीहरू सिनेटको समितिमा अर्को हप्ता जवाफ दिन उपस्थित हुनुपर्नेछ। सिनेटको इन्टेलिजेन्स कमिटीको ...

ट्रम्पका छोरा र ज्वाईलाई सिनेटमा उपस्थित हुन आदेश

अमेरिकाको राष्ट्रपति निर्वाचनको समयमा भएको रूसी हस्तक्षेपबारे बयान दिनका लागि राष्ट्रपति डोनाल्ड ट्रम्प निकटका तीन व्यक्तिहरूलाई अमेरिकाको सिनेट समितिले सिनेटमा उपस्थित हुन आदेश दिएको छ ।  उनीहरूलाई आगामी जुलाई २४ का दिन सिनेटको इन्टेलिजेन्स कमिटीको बैठकमा सुनुवाइका लागि बोलाइएको हो ।