डोनाल्ड ट्रम्प २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनमा उठ्ने, तयारी अहिल्यैदेखि सुरु

एजेन्सी। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा उठ्ने घोषणा गरेका छन्। त्यसका लागि उनले तयारी समेत सुरु गरेको जनाइएको छ। ट्रम्पका पूर्वसल्लाहकार स्टीभ बैननले ट्रम्प आगामी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीको तर्फबाट उठ्ने बताएका हुन्। ट्रम्पका प्रेस सचिव सीन स्पाइसरले पनि सन् २०२४ मा हुने राष्ट्रपति निर्वाचनमा ट्रम्प उठ्ने जनाएका छन्। पछिल्ला दिन ठूला ¥यालीमा ट्रम्पको सहभागिता

सम्बन्धित सामग्री

अमेरिकामा अर्ली भोटिङ, राष्ट्रपति निर्वाचनमा मतदान गर्न ११ घण्टा लाइनमा

अमेरिकामा नोभेम्बर ३ मा अमेरिकी राष्ट्रपति निर्वाचन हुँदैछ। वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेट नेता जोय बाइडेन यसपटक प्रतिस्पर्धामा छन्। ट्रम्पलाई कोरोना संक्रमण भएपछि दुवैबीच हुने तय भएको दोस्रो बहस हुन सकेको छैन। यद्यपि, ट्रम्पले भने आफ्नो निर्वाचन कार्यक्रम सुरु गरिसकेका छन्। यता नोभेम्बरमा निर्वाचन हुने भनिएपनि अमेरिकाका केही

अमेरिकी राष्ट्रपतीय निर्वाचन बहस : ट्रम्प र बाइडेनबीच कडा सवालजवाफ

अमेरिकी राष्ट्रपति निर्वाचन यही वर्षको नोभेम्बरमा हुँदैछ। ‍वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक प्रतिद्वन्द्वी जो बाइडेन यसपटक राष्ट्रपति दौडमा होमिएका छन्। हरेक राष्ट्रपति निर्वाचनअघि राष्ट्रपति पदका उम्मेदवारहरुबीच प्रेसिडेन्सियल डिबेट हुनेगर्छ। विश्वभरको ध्यान त्यही डिबेटमा रहन्छ। यसपटको प्रेसिडेन्सियल डिबेट मंगलवार राति भयो। उक्त बहसमा दुवै प्रतिद्वन्द्वीहरुले आआफ्नो योजना प्रस्तुत गरे। एकअर्काविरुद्ध