आफूविरुद्धका ३७ अपराध अभियोगको सामना गर्न डोनाल्ड ट्रम्प मायामीको अदालतमा दिउँसो ३ बजे उपस्थित हुने भएका छन् । उनीविरुद्ध शीर्ष गोप्य सरकारी कागजातहरू लुकाएको र राष्ट्रिय सुरक्षालाई खतरामा पारेको आरोप लगाइएको छ। अमेरिकाको इतिहासमा पहिलो पटक डिपार्टमेन्ट अफ जस्टिसले पूर्व राष्ट्रपतिविरुद्ध लगाएको अभियोजनले महत्त्वपूर्ण जेल सजायको सम्भावना बोकेको छ। ट्रम्प सोमबार दिउँसो ३ बजे फ्लोरिडामा […]