फेसबुक र इन्स्टाग्राममा फर्किँदै डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि लगाएको निलम्बन मेटा कम्पनीले फुकुवा गर्ने भएको छ । फेसबुक तथा इन्स्टाग्रामको मातृ कम्पनी मेटाले डोनाल्ड ट्रम्पको निलम्बन आगामी हप्ताहरुबाटै अन्त्य हुने र उनलाई फेसबुक तथा इन्स्टाग्राममा पुनरागमन गर्न अनुमति दिइने बताएको हो । मेटाका विश्व मामिला सम्बन्धी प्रमुख निक क्लेगले विज्ञप्ति निकालेर उनीहरुका […]

सम्बन्धित सामग्री

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प फेसबुक र इन्स्टाग्राममा फर्कदै

वाशिङ्टन। अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा फर्कने भएका छन्। मेटा कम्पनीले ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि लगाएको निलम्बन आउँदो साताबाट फुकुवा गर्ने भएको हो। मेटाले दुई वर्षअघि ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्ट निलम्बन गरेको थियो। सन् २०२१ मा क्यापिटल हिलमा ट्रम्प समर्थकले आक्रमण गरेपछि उनको फेसबुक र इन्स्टाग्राम अकाउन्ट अनिश्चित कालको लागि निलम्बन गरिएको थियो।

ट्रम्पलाई विवाद र चर्चामा ल्याउने एफबीआईको छापा

काठमाडौँ – अमेरिकी पूर्व राष्ट्रपतिका रुपमा सबैभन्दा खराब कीर्तिमान बनाएका डोनाल्ड ट्रम्प फेरि एकपटक चर्चामा आएका छन् । उनको निवासमा अमेरिकी संघीय जाँचबुझ ब्युरो एफबीआईले छापा हानेपछि फेरि एकपटक ट्रम्प सञ्चारमाध्यममा छाएका हुन् । राष्ट्रपति पदमै रहेका बेला अमेरिकी संसद् बाहिर दंगा भड्काएको भन्दै फेसबुक र ट्वीटरले उनको आधिकारिक अकाउन्ट पूर्ण रुपमा बन्द गरिदिएका छन् […]

फेसबुक र ट्वीटरका सीईओविरुद्ध मुद्दा हाल्दै डोनाल्ड ट्रम्प

आफूलाई सोसल मिडिया प्लाटर्फमहरुले प्रतिबन्ध लगाएपछि अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालतको ढोका ढक्ढकाउने भएका छन् । आफूलाई प्रतिबन्ध लगाउने निर्णको विरुद्धमा ट्रम्पले फेसबुक र त्यसका सीईओ मार्क जुकरबर्ग, ट्वीटर र त्यसका सीईओ ज्याक डोर्सी तथा …

फेसबुक, गुगल र ट्वीटरविरुद्ध अदालत पुगे डोनाल्ड ट्रम्प

एजेन्सी । अमेरिकाका पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेसबुक, ट्वीटर र गुगलविरुद्ध अदालतमा मुद्धा दर्ता गरेका छन् । यी कम्पनीहरुले आफुलाई गलत तरिकाले सेन्सर गरेको आरोप उनले लगाएका छन् ।

ट्विटर र फेसबुकको प्रतिबन्धपछि ट्रम्पको आफ्नै ‘कम्युनिकेशन प्लेटफर्म’

काठमाण्डौ – अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अब आफ्नै ‘प्लेटफर्म’मार्फत सामाजिक सञ्जालमा जोडिनुभएको छ । गएको जनवरीमा भएको वासिङ्टन डीसीको हिंसापछि डोनाल्ड ट्रम्पलाई ट्विटरले प्रतिबन्ध लगाएको थियो भने फेसबुक र युट्युबले निलम्बन गरेको थियो । सामाजिक सञ्जालमा रमाउने डोनाल्ड ट्रम्पले आफूलाई लगाएको प्रतिबन्धको विरोध पनि गर्नुभयो । तर केही नलागेपछि अहिले ट्रम्पले आफ्नै वेबसाइट बनाएर त्यसैमार्फत समाजिक सञ्जालमा जोडिन लाग्नुभएको छ । उहाँको नयाँ वेबसाइट 'ब्लग' जस्तै छ । यसलाई अन्तर्राष्ट्रिय सञ्चार माध्...

फेसबुक र ट्विटरको प्रतिबन्ध भोगेका ट्रम्प नयाँ सामाजिक सञ्जाल बनाउँदै

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पुन: सामाजिक सञ्जालमा फर्किने भएका छन् । ट्रम्पका सल्लाहकार जेसन मिलरका अनुसार ट्रम्प नयाँ प्लेटफर्ममार्फत सामाजिक सञ्जालमा फर्कने तयारीमा छन्

ट्रम्प बाइडेनको सपथ समारोहमा सहभागी नहुने

एजेन्सी । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण समारोहमा सहभागी नहुने भएका छन् । ट्रम्पले ट्वीटरमार्फत सफत समारोहमा सहभागी नहुने जानकारी दिएका छन् । बुधबार उनका समर्थकहरुले अमेरिकी संसद भवनमा आक्रमण गरेपछि सामाजिक सञ्जालमा ट्रम्पमाथि प्रतिबन्ध लगाइएको थियो । तर १२ घण्टापछि ट्वीटरले उनीमाथिको प्रतिबन्ध हटाएको छ भने फेसबुक, इन्स्टाग्राम लगायतले भने अनिश्चितकालिन प्रतिबन्ध जारी राखेका छन् ।ट्वीटरले प्रतिबन्ध हटाएलगत्तै ट्रम्पले तत्काल एउटा भिडियो

ट्विटर, फेसबुकले राष्ट्रपतीय अकाउन्ट जनवरी २० मा बाइडेनलाई हस्तान्तरण गर्ने

काठमाण्डौ – ट्विटर इंक र फेसबुक इंकले अमेरिकी राष्ट्रपतिकाे खाता (@POTUS) को नियन्त्रण जनवरी २० मा जो बाइडेनलाई हस्तान्तरण गर्ने बताएका छन् ।  ट्विटर र फेसबुक दुवैको (@POTUS) अकाउन्ट  अमेरिकी राष्ट्रपतिको आधिकारिक अकाउन्ट हो । यो ट्विटर अकान्ट र फेसबुक पेजभन्दा अलग छ, यसलाई डोनाल्ड ट्रम्प प्रायः आफ्न...

फेसबुक र ट्विटरद्वारा ट्रम्प दण्डित, गलत सूचना फैलाउने भिडियो डिलिट

वाशिङ्टन । सामाजिक सञ्‍जाल फेसबुक र ट्‍विटरले संयुक्त राज्य अमेरकाका राष्ट्रपति डोनाल्ड ट्रम्प  र उनको

https://www.onlinekhabar.com/2020/01/827182

गत नोभेम्बरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फेसबुक सीईओ मार्क जुकरबर्गबीच डिनरसहितको भेटवार्ता भयो । जुकरबर्ग र ट्रम्पबीचको डिनर मिटिङबारेमा खबर सार्वजनिक भए पनि भेटवार्तामा दुई जनाबीच के कुराकानी भयो ? र, भेटवार्ताको उद्देश्य के थियो …