काठमाडौं : पर्यटन विभागले पर्वतारोहीबाट गएको दुई महिनामा १० करोड ५३ लाख ५४ हजार ६ सय १९ रुपैयाँ राजश्व संकलन गरेको छ।विभागका अनुसार १ सय ५१ पर्वतारोहीले ८ वटा विभिन्न हिमाल आरोहण गर्न अनुमति पाएका थिए। जसअनुसार १ सय ४ पुरुष र ४७ महिला छन् हिमाल आरोहण गरेका थिए। विदेशी नागरिकले अनअराइभल भिसा पाउनेमाउन्ट नुप्त्से हिमालमा ९, मनास्लु १, अन्नपूर्ण ४०, सगरमाथा ७२,ल्होत्से ७,टुकुचे १, धौलागिरी १२ र पुमोरी ५ जनाले आरोहण गरेका थिए।एक महिनामै भित्रिए १५ हजार विदेशी पर्यटक .groupTitle