विराटनगर भन्सारबाट लक्ष्य भन्दा कम राजश्व संकलन

मोरङ – विराटनगरस्थित भन्सार कार्यालयले पछिल्लो सात महिनामा निर्धारित लक्ष्यभन्दा तीन अर्ब रुपैयाँ कम राजश्व संकलन भएको छ। भन्सार कार्यालयका अनुसार यो अवधिका लागि २८ अर्ब ८० करोड ७७ लाख ५२ हजार रुपैयाँ बराबरको लक्ष्य राखिए पनि २४ अर्ब ८४ करोड ४१ लाख रुपैयाँ संकलन भएको हो। कार्यालयका प्रवक्ता रामचन्द्र ढुंगानाले सातमहिनामा कोभिड–१९, सडक, सरकारले […]