विश्वकपमा आज चार खेल, बेल्जियम र जर्मनीलाई जित्नैपर्ने

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकपमा आज (बिहीबार) पनि समूह ‘ई’ र ‘एफ’ का समान दुई खेलमा प्रतिस्पर्धा हुँदैछ । समूह ‘एफ’ अन्तगत आज क्यानडा र मोरक्को तथा क्रोएसिया र बेल्जियमबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल राति ८ः४५ बजे हुनेछ । यो समूहबाट क्यानडा बाहिरिसक्दा बाँकी तीन टोलीको अघिल्लो चरण पुग्ने सम्भावना छ […]

सम्बन्धित सामग्री

फिफा विश्वकपमा आज ४ खेल

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेलहरू हुँदैछन् । जसमा समूह ‘ई’ र समूह ‘एफ’ का दुई/दुई खेलहरू हुनेछन् । पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछन् । यो खेलहरूबाट समूह ‘एफ’ बाट अन्तिम १६ मा पुग्ने २ देशको टुङ्गो लाग्नेछ । दोस्रो दुई खेलमा समूह ‘ई’ मा रहेका जापान र स्पेन तथा क्रोस्टारिका र जर्मन

फिफा विश्वकपमा आज चार खेल हुँदै

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत आज बिहीबार चार खेलहरु हुँदैछन् । बिहीबार समूह ‘ई’ र समूह ‘एफ’ का दुई/दुई खेलहरु हुनेछन् । बेलुकी पौने ९ बजे हुने खेलहरूमा समुह ‘एफ’ मा रहेका क्रोएसिया र मोरक्को तथा क्यानाडा र बेल्जियम भिड्नेछन् । यो समूहमा दुई खेलबाट ४–४ अंक जोडेका क्रोएसिया र मोरक्को शिर्ष […]

विश्वकपमा आज चार खेल : समूह चरणमै स्पेन र जर्मनीको प्रतिस्पर्धा

काठमाडौं – विश्वकप फुटबलमा आज चार खेल हुँदैछन्। आइतबार हुने पहिलो खेलमा जापान र कोस्टारिकाले प्रतिस्पर्धा गर्दैछन्। पहिलो खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ। दोस्रो खेलमा बेल्जियम र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ। यो खेल साँझ ६:४५ बजे सुरु हुनेछ। आइतबारको तेस्रो खेलमा क्रोएशिया र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल राति ९:४५ बजे सुरु […]

युरो कप : पोर्चुगल र बेल्जियम भिड्दा, नेदरल्याण्ड्सले चेक रिपब्लिकको सामना गर्ने

काठमाडौं : युरोकप फुटबलमा आज दुई खेल हुँदैछन्। युरो कपको नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गत आइतबार राति दुई खेलहरु हुन लागेको हुन्।आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक भिड्दा दोस्रो खेलमा बेल्जियम र पोर्चुगल प्रतिस्पर्धा गर्ने छन्। हंगेरीको पुस्कास एरिनामा हुने नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच खेल राति ९ः४५ बजे सुरु हुनेछ।दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ। यस खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ। नेदरल्यान्ड्सले समूह ‘सी’ को व

युरोकपमा नेदरल्याण्ड र चेक रिपब्लिक तथा बेल्जियम र पोर्चुगल भिड्दै

काठमाडौं। युरोकप फुटबलमा आज दुई खेल हुँदैछन्। प्रिक्वाटरफाइनल अन्तर्गत आजको पहिलो खेलमा हंगेरस्को पुस्कास एरिनामा नेदरल्यान्ड र चेक रिपब्लिक राति ९ः४५ बजे प्रतिस्पर्धा गर्नेछन्। यो खेलको विजेताले सेमिफाइनल प्रवेशका लागि डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै राति १२ः४५ मा बेल्जियम र पोर्चुगलबीच खेल हुनेछ। स्पेनको सेभियामा हुने यो खेलको विजेताले अन्तिम चारमा प्रवेश गर्न इटालीसँग खेल्नेछ।

युरोकपमा आज चार खेल हुँदै

७ असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत आज चार खेल हुँदैछन् । जसमा समूह बी र सी का दुई-दुई खेल हुनेछन् । समूह बी अन्तर्गत बेल्जियम र फिनल्यान्ड तथा डेनमार्क रुसबीचको खेल राति १२:४५ बजे हुनेछ …

युरो कपमा आज चार खेल हुँदै

काठमाडौं :  युरो कप फुटबलमा आज चार खेल  हुँदैछन्।जारी युरो कपको समूह चरण अन्तर्गत आज समूह ’बी’ र समूह ’सी’ का  दुई दुई खेल हुनेछन्। समूह ’सी’ मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्नेछ। दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ। यसै समूहको अर्को खेलमा युक्रेन र अष्ट्रिया भिड्ने छन्। युक्रेन र अष्ट्रियाबीचको खेल ९ः४५ बजे नै सुरु हुनेछ।समूह ’बी’ मा रहेको बेल्जियमले फिनल्याण्डसँग खेल्नेछ। बेल्जियम र फिनल्याण्डबीचको खेल राति १

युरोकप फुटबलमा आज तीन खेल

एजेन्सी। युरोकप फुटलबमा आज समूह ‘सी’ का दुई र समुह ‘बी’को एक गरी तीन खेल हुँदैछ। आजको पहिलो खेलमा नेपाली समयअनुसार साँझ ६ः४५ बजे समुह ‘सी’को युक्रेन र नर्थ मेसोडोनिया भिड्दैछन्। दोस्रो खेलमा बेलुका ९ः४५ बजे समूह ‘बी’को डेनमार्क र बेल्जियम खेल्दैछन्। आजको तेस्रो खेल राति १२ः४५ बजे समूह ‘सी’ को नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुँदैछ।