युरोकप फुटबलमा आज तीन खेल

एजेन्सी। युरोकप फुटलबमा आज समूह ‘सी’ का दुई र समुह ‘बी’को एक गरी तीन खेल हुँदैछ। आजको पहिलो खेलमा नेपाली समयअनुसार साँझ ६ः४५ बजे समुह ‘सी’को युक्रेन र नर्थ मेसोडोनिया भिड्दैछन्। दोस्रो खेलमा बेलुका ९ः४५ बजे समूह ‘बी’को डेनमार्क र बेल्जियम खेल्दैछन्। आजको तेस्रो खेल राति १२ः४५ बजे समूह ‘सी’ को नेदरल्यान्ड्स र अष्ट्रियाबीच प्रतिस्पर्धा हुँदैछ।

सम्बन्धित सामग्री

युरोकप महिला फुटबलको क्वाटरफाइनलका खेल आजदेखि सुरू

काठमाडौं । युरोकप महिला फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलका खेलहरू आज (बुधबार) बाट सुरू हुने भएका छन् । प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा बुधबार राति इंग्ल्याण्डले स्पेनको सामना गर्ने भएकाे हाे । यो खेल ब्राइटनको एमेक्स रंगशालामा हुने भएकाे छ । लगातार १७ खेलसम्म अपराजित टोली इंग्ल्याण्ड बुधबारको खेल जित्दै प्रतियोगिताको सेमिफाइनलमा पुग्न चाहन्छ । उता फिफा वरियतामा […]

युरोकप फुबटलमा आज समूह चरणका अन्तिम ४ खेल हुँदै

एजेन्सी।युरोकप फुटबलमा आज समूह चरणका अन्तिम चार खेल हुँदैछन्।समूह ‘ई’ र ‘एफ’ का २/२ खेल हुनेछन्। युरोकपमा ८ टिमले अन्तिम १६ मा स्थान बनाइसकेका छन्।आज राति ९ः४५ बजे स्पेनले स्लोभाकियासँग र स्वीडेनले पोल्याण्डसँग प्रतिस्पर्धा गर्नेछन्।पोर्चुगल र फ्रान्स तथा जर्मनी र हंगेरीबीच राति १२ः४५ बजे खेल हुनेछ।आज प्रिक्वाटरफाइनलमा पुग्ने ४ टोलीको टुंगो लागेपछि बाँकी चार टोली समूहमा उत्कृष्ठ तेस्रो हुनेमध्येबाट छानिनेछन्।

युरोकप फुबटलमा आज चार खेल हुँदै

एजेन्सी।युरोकपमा आज समूह बी र सीका चार खेल हुँदैछन्।समूह 'सी' मा रहेका नेदरल्यान्ड्स र नर्थ म्यासेडोनिया तथा युक्रेन र अस्ट्रियाबीचको खेल राति ९ः४५ मा हुनेछ। नेदरल्यान्ड्स यो समूहबाट नकआउट चरणमा प्रवेश गरिसकेको छ भने नर्थ म्यासेडोनिया अंकबिहीन छ। युक्रेन र अस्ट्रियाको समान ३ अंक रहेको छ। समूह 'बी' मा रहेका बेल्जियमले फिनल्याण्डसँग र र रसियाले डेनमार्कसँग राति १२ः४५ मा खेल्नेछन्।

युरोकपमा आज दुई खेल हुँदै

एजेन्सी।युरोकप फुटबलमा आज दुई खेल हुँदैछन्।समूह 'ए' मा रहेका इटाली र वेल्स तथा स्वीजरल्याण्ड र टर्की भिड्ने छन्।दुबै खेल राति ९:४५ मा हुनेछन्। इटाली आज लगातार तेस्रो जित निकाल्ने योजनामा छ।इटालीले पहिलो खेलमा टर्की र दाेस्रो खेलमा स्विजरल्याण्डलाई समान ३–० ले हराएकाे थियो। वेल्सले पहिलो खेलमा स्वीट्जरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको थियो भने दोस्रो खेलमा टर्कीलाई २-० ले हराएकाे थियो।

युरोकपमा आज तीन खेल

एजेन्सी। युरोकप फुटलबमा आज समुह ‘इ’को एक र समूह ‘डी’को दुई गरी तीन खेल हुँदैछ। आजको पहिलो खेलमा नेपाली समयअनुसार साँझ ६ः४५ बजे समूह ‘इ’को स्लोभाकीया र स्विडेन भिड्दैछन्। दोस्रो खेलमा बेलुका ९ः४५ बजे समूह ‘डी’को क्रोयसीया र चेक रिपब्लिक खेल्दैछन्। आजको तेस्रो खेलमा राती १२ः४५ बजे समूह ‘डी’ इङल्यान्ड र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ।

युरोकपमा आज तीन खेल हुँदै, पहिलो खेलमा फिनल्याण्ड र रुस भिड्ने

२ असार, काठमाडौं । युरोकप फुटबलमा बुधबार तीन खेल हुँदैछन् । जुन ११ देखि सुरु भएको युरोकप यस पटक ११ देशमा आयोजना भइरहेको छ । सहभागी २४ वटै टिमले एक–एक खेल खेलिसकेका छन् । म्याच डे वानका खेलहरु सकिएपछि अब बुधबारबाट म्याच डे टु का खेलहरु हुनेछन् । जस अन्तर्गत आज पहिलो खेल समूह बी […]

युरोकप अन्तर्गत आज तीन खेल हुँदै

एजेन्सी। युरोकप फुटबलमा आज तीन खेल हुँदैछन् । आज हुने पहिलो खेलमा साँझ ६ः४५ बजे समूह बीमा रहेका फिनल्याण्ड र रुसबीच प्रतिस्पर्धा हुनेछ। यस्तै दोस्रो खेलमा वेल्स र टर्कीबीच राति ९ः४५ मा खेल हुनेछ। आजै हुने तेस्रो खेलमा राति १२ः४५ बजे इटाली र स्वीट्जरल्याण्ड आमनेसामुने हुनेछन्।

युरोकप फुटबल : आज जर्मनी र फ्रान्स समूह चरणको खेलमा आमने–सामने हुँदै

जर्मनी र फ्रान्स आज युरोकप फुटबलको समूह चरणको खेलमा आमने–सामने हुँदैछन् । यो खेल नेपाली समयअनुसार १२:४५ मा जर्मनीको म्युनिखमा हुनेछ । ग्रुप अफ डेथ मानिएको समूह एफमा यी दुई टोलीसँगै साबिक विजेता पोर्चुगल र हंगेरी पनि छन् । वर्तमान विश्व विजेता फ्रान्सले दुईपटक विश्वकप र दुईपटक युरोकप उपाधि जितेको छ । यता, जर्मनीले चार पटक विश्वकप जितेको इतिहास छ । युरोकपमा सर्वाधिक धेरै उपाधि जित्ने कीर्तिमान जर्मनी र स्पेनको नाममा संयुक्त छ, दुबैले तीन–तीनपटक उपाधि जितेका छन् ।अब इतिहास छाडेर अह

युरोकपमा आज तीन खेल हुँदै

एजेन्सी। युरोकप फुटबल अन्तर्गत (सोमबार) आज समूह 'डी' को एक र समूह 'ई' को दुई खेल गरी तीन खेलहरु हुँदैछ। आजको पहिलो खेलमा समूह 'डी' को स्कटल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार साझ ६:४५ बजेबाट सुरु हुनेछ। दोस्रो खेलमा ९:४५ बजे पोल्याण्ड र स्लोभाकिया भिड्ने छन्। तेस्रो खेलमा १२:४५ मा स्पेन र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ।