विश्वकपमा आज चार खेल : समूह चरणमै स्पेन र जर्मनीको प्रतिस्पर्धा

काठमाडौं – विश्वकप फुटबलमा आज चार खेल हुँदैछन्। आइतबार हुने पहिलो खेलमा जापान र कोस्टारिकाले प्रतिस्पर्धा गर्दैछन्। पहिलो खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ। दोस्रो खेलमा बेल्जियम र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ। यो खेल साँझ ६:४५ बजे सुरु हुनेछ। आइतबारको तेस्रो खेलमा क्रोएशिया र क्यानडाबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल राति ९:४५ बजे सुरु […]

सम्बन्धित सामग्री

विश्वकप फुटबलमा आज दुई खेल

काठमाडौं – विश्वकप फुटबलमा मंगलबार अन्तिम १६ अन्तर्गत दुई खेल हुँदैछन्। पहिलो खेलमा मोरक्को र स्पेनले पतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा पोर्चुगल र स्वीट्जरल्यान्डको प्रतिस्पर्धा हुनेछ। राति ८:४५ बजे हुने मोरक्को र स्पेनको पहिलो खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ। मोरक्को समूह ‘एफ’ को विजेता हो भने स्पेन समूह‘ई’ को उपविजेता हो। दोस्रो खेलमा राति १२ः […]

विश्वकप फुटबलमा स्पेन र जर्मनी बराबरीमा, आज ४ खेल हुँदै

काठमाडौं । फिफा विश्वकप फुटबलमा जर्मनी र स्पेन १–१ गोलको बराबरी खेलेका छन् । आइतबार राति भएको खेलमा स्पेनका अल्भारो मोराटाले पहिलो गोल गरेकाे हाे । तर जर्मनीका निक्लस फुल्क्रुगले एक बराबरी गाेल गर्दै जर्मनीको अर्को चरणमा पुग्ने सम्भावना जीवित राखेकाे छन् । यही समूहको अर्को खेलमा जापानलाई कोष्टा रिकाले १–० ले पराजित गरेकाे हाे […]

स्पेन र जर्मनीसहित विश्वकपमा आज चार खेल हुँदै

११ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकपअन्तर्गत आइतबार समूह ई र समूह एफका चार खेल हुँदैछन् । दिउँसो पौने ४ बजेदेखि सुरु हुने दिनको पहिलो खेल समूह ई मा रहेका जापान र कोस्टारिकाबीच हुनेछ । यो खेल अहमद विन अली रंगशालामा हुनेछ । पहिलो खेलमा जर्मनीलाई हराएको जापान उच्च मनोवलमा छ भने स्पेनसँग ७–० […]

विश्वकप फुटबलमा आज ४ खेल

काठमाडौं :  विश्वकप फुटबल  अन्तर्गत आज चार खेलहरु हुँदैछन्।कतार विश्वकपमा आज समूह ई र समूह एफ को दुई दुई खेलहरु हुनेछन्।पहिलो खेलमा समूह एफमा रहेको मोरक्को र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। साविक उपविजेता क्रोएसिया र मोरक्कोबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ। यस्तै दोस्रो खेलमा उपाधि दाबेदार जर्मनी र जापानबीच प्रतिस्पर्धा हुनेछ। समूह ई मा रहेको जर्मनी र जापानबीचको खेल साँझ पौने बजे सुरु हुनेछ।विश्वकप अन्तर्गत नै आज हुने तेस्रो खेलमा स्पेन र कोस्टारिकाबीच प्र

युरो कपमा आज दुई खेल: स्पेनलाई क्रोएसियाको र फ्रान्सलाई स्वीट्जरल्याण्डको चुनौती

यूईएफए युरो कपमा आज अन्तिम १६ का दुई खेल हुँदैछ। आज हुने पहिलो खेलमा क्रोएसिया र स्पेन आमने सामने हुनेछन्। डेनमार्कस्थित पार्केन स्टेडियममा बेलुकी पौने १० बजे खेल सुरु हुनेछ। समूह 'डी' को उपबिजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको क्रोएसियाले समूह चरणमा १ जित, १ हार र १ बराबरी…

युरो कपमा चार खेल: समूह चरणका खेलहरु सकिँदै

यूईएफए युरो कपमा आज चार खेल हुँदैछन्। आज हुने खेलमा समूह 'ई' र 'एफ' समान २/२ खेल हुनेछन्। आज बेलुकी पौने दश बजे समूह 'ई' का दुई खेल हुनेछन्। जसमा पोल्याण्ड र स्वीडेन तथा स्पेन र स्लोभाकिया भिड्नेछन। क्रिस्टोभ्स्की स्टेडियममा हुने खेलमा चार अंक जोडेर समूहको शीर्षस्थानमा रहेको स्वीडेनलाई १…

युरोकपमा आज तीन खेल हुँदै

काठमाडौं। युरोकप फुटबलमा आज हुने पहिलो खेलमा फ्रान्स र हंगेरीबीच प्रतिस्पर्धा हुनेछ। समूह 'एफ' मा रहेको यी दुई टोलीबीचको खेल नेपाली समयानुसार साँझ ६:४५ बजेबाट सुरु हुनेछ। दोस्रो खेलमा राति ९:४५ बजे 'एफ' कै साबिक विजेता पोर्चुगल र जर्मनी भिड्दैछन्। तेस्रो खेलमा राति १२:४५ बजे समूह 'इ'मा रहेको स्पेन र पोल्याण्डबीच प्रतिस्पर्धा हुनेछ।

युरोकपमा आज तीन खेल हुँदै

एजेन्सी। युरोकप फुटबल अन्तर्गत (सोमबार) आज समूह 'डी' को एक र समूह 'ई' को दुई खेल गरी तीन खेलहरु हुँदैछ। आजको पहिलो खेलमा समूह 'डी' को स्कटल्याण्ड र चेक रिपब्लिकबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समयअनुसार साझ ६:४५ बजेबाट सुरु हुनेछ। दोस्रो खेलमा ९:४५ बजे पोल्याण्ड र स्लोभाकिया भिड्ने छन्। तेस्रो खेलमा १२:४५ मा स्पेन र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ।