युरो कप : पोर्चुगल र बेल्जियम भिड्दा, नेदरल्याण्ड्सले चेक रिपब्लिकको सामना गर्ने

काठमाडौं : युरोकप फुटबलमा आज दुई खेल हुँदैछन्। युरो कपको नकआउट चरण अर्थात् अन्तिम १६ अन्तर्गत आइतबार राति दुई खेलहरु हुन लागेको हुन्।आज हुने पहिलो खेलमा नेदरल्यान्ड्स र चेक रिपब्लिक भिड्दा दोस्रो खेलमा बेल्जियम र पोर्चुगल प्रतिस्पर्धा गर्ने छन्। हंगेरीको पुस्कास एरिनामा हुने नेदरल्यान्ड्स र चेक रिपब्लिकबीच खेल राति ९ः४५ बजे सुरु हुनेछ।दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ। यस खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग खेल्नेछ। नेदरल्यान्ड्सले समूह ‘सी’ को व

सम्बन्धित सामग्री

फ्रान्स, बेल्जियम र पोर्चुगल युरो कपमा छनोट

२७ असोज, काठमाडौं । फ्रान्स, बेल्जियम र पोर्चुगल अर्को वर्ष हुने युरो कप फुटबलमा छनोट भएका छन् । केलिएन एमबाप्पेको दुई गोल मद्दतमा नेदरल्याण्ड्सलाई २-१ ले पराजित गर्दै फ्रान्सले युरो कपमा स्थान पक्का गरेको हो । समूह बी मा ६  खेलबाट १८ अंक जोडेर फ्रान्स शीर्ष छ । पाँच खेलबाट ९ अंक रहेको नेदरल्यान्ड्स तेस्रो […]

पोर्चुगललाई हराउँदै बेल्जियम युरो कपको क्वार्टर फाइनलमा

काठमाण्डाै - साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम युरो कप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । स्पेनमा गएराति भएको खेलमा बेल्जियमले पोर्चुगललाई १–० गोलले हराउँदै अन्तिम आठमा पुगेको हो । खेलको ४२ औं मिनेटमा बेल्जियमका थोर्गन हाजार्डले गरेको गोल नै निर्णायक भयो । यससँगै पोर्चुगल अन्तिम १६ बाटै बाहिरिएको छ । अब बेल्जियमले क्वार्टर फाइनलमा इटलीसँग खेल्नेछ । अस्ट्रियालाई हराउँदै इटली यसअघि नै अन्तिम आठमा पुगिसकेको छ ।

बेल्जियम भर्सेस पोर्चुगल

नेपाल समाचारपत्र, काठमाडौं । नेपाली समय अनुसार आज राति १२ः४५ बजे युरो कप फुटबलअन्तर्गत पोर्चुगल र बेल्जियम भिड्दै छन् । अन्तिम १६ को उक्त खेल जित्ने टिम क्वार्टर फाइनलमा पुग्नेछ । यसका लागि दुवै टिमले कडा प्रतिस्पर्धा गर्नेछन् । समूह चरणका खेल हेर्ने हो भने बेल्जियमले शत प्रतिशत नतिजा निकालेको थियो । बेल्जियमले पहिलो खेलमा […]

यी हुन् युरो कप जित्न सक्ने ६ प्रमुख दाबेदार देश

यता स्टार खेलाडीले भरिएका बेल्जियम र इङ्ल्यान्डको टिमलाई अन्डर डग मानिएको छ । पोर्चुगल टिमका कप्तान क्रिस्टियानो रोनाल्डोसँग धेरै आस गरिनेछ । यद्यपि, यहाँ युरो कप जित्न सक्ने छ टिमका बारेमा चर्चा गरिँदै छ