युरो कपमा आज दुई खेल: नेदरल्याण्ड्स भर्सेस चेक रिपब्लिक र पोर्चुगल भर्सेस बेल्जियम

यूईएफए युरो कपमा आज राति अन्तिम १६ का दुई खेल हुँदैछन्। आज हुने पहिलो खेलमा समूह 'सी' को विजेता नेदरल्याण्ड्स र समूह 'डी' तेस्रो स्थानमा रहँदै तेस्रो भएका टिम मध्ये उत्कृष्ट चारमा पर्दै अन्तिम १६ मा प्रवेश गरेको चेक रिपब्लिक प्रतिस्पर्धा गर्नेछन्। समूह चरणको खेलमा नेदरल्याण्ड्सले युक्रेनमाथि ३-२, अस्ट्रियामाथि २-०…

सम्बन्धित सामग्री

युरोकपकाे अन्तिम १६ मा कुन टोलीले कोसँग खेल्दैछन ?

काठमाण्डाै – युरोकप फुटबलमा अन्तिम १६ अर्थात् नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । गएराति समूह चरणका सबै खेल सकिएसँगै अन्तिम १६ को टुंगो लागेको हो । अन्तिम १६ मा अब वेल्स र डेनमार्क, इटली र अष्ट्रिया, नेदरल्याण्ड्स र चेक रिपब्लिक, बेल्जियम र पोर्चुगल, स्पेन र क्रोएसिया, फ्रान्स र स्विट्जरल्याण्ड, इङ्ल्याण्ड र जर्मनी तथा स्वीडेन र युक्रेन खेल्नेछन् । अन्तिम १६ का खेल जुन २६ तारिख अर्थात आउँदो शनिबारदेखि सुरु हुनेछन् ।