बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट

काठमाडौँ,१२ असार । ग्रामीण क्षेत्रका बजारबाट अयोग्य तथा म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरी र घरेलु तथा साना उद्योग कार्यालय सिरहाको पहलमा खटिएको संयुक्त अनुगमन टोलीले सिरहाको भगवानपुर र धनगढीमाई नगरपालिकाको धनगढी बजारबाट करिब रु ५० हजार मूल्य बराबरको म्याद गुज्रेको खाद्य पदार्थ […]

सम्बन्धित सामग्री

म्याद सकिएका सामान नष्ट

जिल्ला अनुगमन समितिले शनिबार ताप्लेजुङको मैवाखोला गाउँपालिकामा रहेका बजार तथा पसलको अनुगमन गरी म्याद सकिएका सामान नष्ट गरेको छ।...

पोखरामा म्याद नाघेका सामान बिक्री गर्ने पसललाई जरिवाना

कास्की– कास्कीको पोखरामा बजार अनुगमनका क्रममा म्याद सकिएको सामान बिक्री गरेको पाइएपछि कारबाही गरिएको छ । जिल्ला अनुगमन समिति कास्कीले आइतवार पोखराको मुख्य बजार चिप्लेढुङ्गामा रहेको ‘भागिरथ स्टोर’मा अनुगमन गर्दा म्याद सकिएका सामग्री बिक्री गरेर उपभोक्तालाई ठगी गरेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना गरेको हो । सो स्टोरमा म्याद सकिएको १३ लिटर साजन र आठ […]

म्याद गुज्रेका उपभोग्य सामान नष्ट

सिमकोट – सदरमुकामस्थित सिमकोट बजारमा उपभोगका लागि म्याद गुज्रेका खाद्य पदार्थ भेटिएको छ। बजार अनुगमनका क्रममा अधिकांश पसलमा रहेका दैनिक उपभोग्य सामग्री म्याद गुज्रेको भेटिएको हुँदा नष्ट गरिएको हो। उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालयका प्रमुख अभय रेग्मीले बजार अनुगमनमा क्रममा म्याद गुज्रेका सामग्री भेटिएको र ती सामग्री नष्ट गरिएको जानकारी दिए। अनुगमनमा क्रममा २३ […]

जुम्लामा व्यापारीको लापर्वाही, डिलरमै भेटिए अखाद्य वस्तु र म्याद गुज्रेका सामान

जुम्लामा डिलरमै अखाद्य वस्तु तथा म्याद गुज्रेका सामान पाइएको छ। जुम्लाका ग्रामीण क्षेत्रका बजार अनुगमनमा धेरै मात्रामा म्याद गुज्रेका सामान भेटिएका थिए। ठूला व्यापारीका डिलरमा अनुगमन गर्दा म्याद गुज्रेका सामान तथा अखाद्य वस्तु फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय जुम्ला,उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्ला, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त आयोजनामा भएको बजार अनुगमन भएको हो । अनुगमन समितिले विहिबार रवि जनरल स्टोर र लुम्बिनी टेड्रसको अनुगमन गरेको हो ।

म्याद सकिएको सामग्री बेचेको पाइएपछि भगिरथ स्टोर्सलाई एक लाख जरिवाना

कास्कीको पोखरास्थित चिप्लेढुंगामा रहेको भगिरथ स्टोर्सले म्याद गुर्जेको सामान बिक्री वितरण गरेको पाइएपछि बजार अनुगमन समितिले एक लाख रुपैयाँ जरिवाना गरेको छ । म्याद गुर्जेका सामान नष्ट गर्दै म्याद गुर्जे...

सिमकोटमा बजार अनुगमन, होटेल तथा पसलमा म्याद गुज्रेका सामान

सिमकोट – सिमकोटका बजारमा पेय पदार्थ तथा दैनिक उपभोग्य सामान म्याद गुज्रेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका खाद्य निरीक्षक सागरराज पोखरेलले पसल तथा होटेलमा अनुगमन गरिएको बताए । त्यसक्रममा म्याद गुज्रेका सामान बिक्री वितरण गरेको पाइएको उनले बताए । चिउरा, मसला, बेसार, बिस्कुट, चाउचाउ लगायतका सामग्री म्याद गुज्रेका पाइएको हो। बजारका […]

म्याद नाघेका सामान बेच्ने व्यापारीलाई कारबाही

लहान, १९ कात्तिक । स्थानीय प्रशासनले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तीव्र बनाएको छ । यस क्रममा अनुगमन टोलीले सिरहा र सप्तरीका विभिन्न ठाउँमा म्याद नाघेका सामान बिक्री गर्ने व्यापारीलाई कारबाही गरेको छ । टोलीले विभिन्न पसलबाट झण्डै डेढ लाख मूल्य बराबरको म्याद नाघेका र गुणस्तरहीन सामान बरामद गरी नष्ट गरेको छ । खाद्य प्रविधि […]

म्याद नाघेका सामान बेच्ने व्यापारीलाई कारबाही

स्थानीय प्रशासनले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तीव्र बनाएको छ । यस क्रममा अनुगमन टोलीले सिरहा र सप्तरीका विभिन्न ठाउँमा म्याद नाघेका सामान बिक्री गर्ने व्यापारीलाई कारबाही गरेको छ । टोलीले विभिन्न पसलबाट झण्डै डेढ लाख मूल्य बराबरको म्याद नाघेका र गुणस्तरहीन सामान बरामद गरी नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा बजार अनुगमन गरिएको हो । टोलीले राजविराज नगरपालिका–७ स्थित आरयुपी जनरल स्टोरलाई रु १० हजार जरिवाना गरेको कार्यालय प्रमुख सुरेशकुमार सिंहल

दशैँ नजिकिएसँगै म्याद सकिएका सामान बेच्ने क्रम बढ्यो

काठमाण्डाै - व्यापारीहरुले म्याद गुज्रिएका सामान बेच्ने र भाउ बढाउने गरेका पाइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैँतिहारलाई लक्षित गरेर गरेको अनुगमनमा धेरैजसो व्यापारीले म्याद गुज्रिएका सामान बेच्ने र उपभोक्तासँग बढी मूल्य लिने गरेको भेटिएको विभागका प्रवक्ता शिवराज सेढाईँले जानकारी दिनुभयो । उहाँका अनुसार यी बाहेक दर्ता नगरि, पसल सञ्चालन गरेका, बिलबिजक नभएका र अरु विभिन्न खालका अनियमितता भएको पनि  भेटिएका छन् । जनैपूर्णिमादेखि नै चाडपर्व लक्षित बजार अनुगमन गर्दै आएको दाबी ग...

भक्तपुरमा बजार अनुगमन : म्याद नाघेका सामान नष्ट

भक्तपुर नगरपालिका अनुगमन समितिले बुधबार नगरको लिवाली क्षेत्रका बजार अनुगमन गरी म्याद नाघेका समान नष्ट गरेको छ।...