भक्तपुरमा बजार अनुगमन : म्याद नाघेका सामान नष्ट

भक्तपुर नगरपालिका अनुगमन समितिले बुधबार नगरको लिवाली क्षेत्रका बजार अनुगमन गरी म्याद नाघेका समान नष्ट गरेको छ।...

सम्बन्धित सामग्री

भक्तपुरमा बजार अनुगमन, म्याद नाघेका सामान नष्ट

भक्तपुर– भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरको कमलविनायकमा रहेको मिनीमार्ट र खाद्य पसलहरूको मंगलबार अनुगमन गरिएको छ । अनुगमनमा क्रममा लेबल नभएको सामानहरू धेरै भेटाएको संयोजक गोराले बताए । उनका अनुसार अनुगमनमा सर्वसुलभ उपभोक्ता सहकारी मिनी मार्टमा प्याकेजिङ सामानहरू खाद्य अनुज्ञा पत्र लिई लेबल राखी मात्र बिक्री वितरण गर्न र म्याद नाघेको […]

चापाकोट नगरपालिकाले सुरु गर्‍यो बजार अनुगमन

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाले बजार अनुगमन गर्न सुरु गरेको छ । नगरपालिकाले बर्खा लागेसँग कृतिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने जस्ता समस्या हुन नदिन बजार अनुगमन सुरु गरेको हो । बर्खामा हुन सक्ने कृतिम अभाव, मूल्य वृद्धि, मिसावट, म्याद नाघेका सामान बिक्री नियन्त्रणका लागि अनुगमनलाई तीव्रता दिएको […]

दशैँलक्षित विशेष बजार अनुगमन

सरकारले आउँदो आइतबार असोज २ गतेदेखि काठमाडौँ उपत्यकामा दशैँलक्षित बजार अनुगमन गर्ने तयारी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा विज्ञसहितको ११ वटा टोलीले दशैँलक्षित बजार अनुगमन गर्ने तयारी गरेको हो । विभागका अनुसार चाडपर्वमा बढी सामान माग र खपत हुने हुँदा बजारमा खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने, नापतौलमा ठगी गर्नेजस्ता समस्या नहुन् भनेर सरकारले अनुगमनलाई प्राथमिकतामा राखेको हो ।

बजार अनुगमन सुरु, बजार झनै अस्तव्यस्त

काठमाडौं, असोज २२ । सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन थालेको छ । चाडपर्वको समयमा कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने, नापतौलमा ठगी गर्ने जस्ता समस्या नहुन् भन्ने उद्देश्यसाथ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन सुरु गरेको जनाएको छ । विभागले विशेषगरी नियमित बजार अनुगमन गर्दै आए […]

बजार अनुगमन सुस्त

जुम्ला -नियमित बजार अनुगमन अभाव र व्यापारी व्यवसायीहरूको मनपरीले उपभोक्ता मारमा परेका छन् । फाटफुट रूपमा गर्ने बजार अनुगमनले समितिले म्याद नाघेका सामान नबेच्न,मूल्य सूचि टाँस्न सुझाव दिएपनि व्यवसायीहरूले अटेरी गरेको पाइएको छ । जसका कारण उपभोक्ताहरू मारमा परेका हुन् ।जुम्लाका ९५ प्रतिशत खुद्रा पसल,डिलरहरूले मूल्य शुचि टाँसेका छैनन् । गाउँका ग्रामीण बजारमा झन् म्याद […]

ग्रामीण बजारमा फष्टाउँदै अखाद्य वस्तुको व्यापार

जुम्ला – जिल्ला प्रशासन कार्यालय जुम्लाले फाँटफुट रूपमा गर्ने बजार अनुगमन पनि प्रायः मुख्य बजार केन्द्रित मात्रै हुन्छ । १-२ महिनाको एक पटक गरिने बजार अनुगमन त्यो बजार सदरमुकाम केन्द्रित हुँदाको असर ग्रामिण बजारमा देखिएको छ ।गाउँमा अखाद्य वस्तु व्यापार फष्टाएको छ । ग्रामिण व्यापारीहरूले नागरिकको सोझोपनको फाइदा उठाउँदै मनपरी रुपमा म्याद नाघेका सामान बस्ने […]

म्याद नाघेका सामान बेच्ने व्यापारीलाई कारबाही

लहान, १९ कात्तिक । स्थानीय प्रशासनले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तीव्र बनाएको छ । यस क्रममा अनुगमन टोलीले सिरहा र सप्तरीका विभिन्न ठाउँमा म्याद नाघेका सामान बिक्री गर्ने व्यापारीलाई कारबाही गरेको छ । टोलीले विभिन्न पसलबाट झण्डै डेढ लाख मूल्य बराबरको म्याद नाघेका र गुणस्तरहीन सामान बरामद गरी नष्ट गरेको छ । खाद्य प्रविधि […]

म्याद नाघेका सामान बेच्ने व्यापारीलाई कारबाही

स्थानीय प्रशासनले चाडपर्वलाई लक्षित गरी बजार अनुगमन तीव्र बनाएको छ । यस क्रममा अनुगमन टोलीले सिरहा र सप्तरीका विभिन्न ठाउँमा म्याद नाघेका सामान बिक्री गर्ने व्यापारीलाई कारबाही गरेको छ । टोलीले विभिन्न पसलबाट झण्डै डेढ लाख मूल्य बराबरको म्याद नाघेका र गुणस्तरहीन सामान बरामद गरी नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरीको अगुवाइमा बजार अनुगमन गरिएको हो । टोलीले राजविराज नगरपालिका–७ स्थित आरयुपी जनरल स्टोरलाई रु १० हजार जरिवाना गरेको कार्यालय प्रमुख सुरेशकुमार सिंहल

छ टोलीद्वारा बजार अनुगमन

सरकारले काठमाडौँ उपत्यकामा चाडपर्व लक्षित गरी बजार अनुगमनलाई तीव्र बनाएको छ । चाडपर्वमा बढी सामानको माग र खपत हुने हुँदा बजारमा खाद्यवस्तुको कृत्रिम अभाव सिर्जना गरेर मूल्य बढाउने, गुणस्तरहीन वा म्याद नाघेका सामान बिक्री गर्ने र नापतौलमा ठगी गर्नेजस्ता समस्या नहोऊन् भनेर सरकारले अनुगमनलाई तीव्रता दिएको हो ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमन गर्ने गरे पनि चाडपर्वमा विभागकै नेतृत्वमा संयुक्त रूपमा बजार अनुगमन गर्ने गरिएको छ । यो वर्ष पनि त्यसैको निरन्तरता हो । विभागको

बजार अनुगमन: अखाद्य सामग्री नष्ट

बैतडी । दसैँतिहार नजिकिएसँगै बजार अनुगमन गर्न थालिएको छ । संयुक्त बजार अनुगमन टोलीले पहिलो दिन आज खोड्पे बजारका ३३ पसलबाट रु २५ हजार ४०० बराबरको लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा प्रकाशसिंह कार्कीका अनुसार विभिन्न किराना पसल, मदिरा पसल तथा होटेलमा गरिएको अनुगमनमा […]