सुँगुरको मुटु प्रत्यारोपण गरेका व्यक्तिको दुई महिनापछि मृत्यु
विश्वमै पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गरिएका ५७ वर्षीय अमेरिकी नागरिक डेभिड बेनेटको दुई महिनापछि मृत्यु भएको छ । मंगलबार अमेरिकाको मेरिल्याण्ड स्थित एक अस्पतालमा उनको मृत्यु भएको हो ।
काठमाडौँ– अमेरिकामा दुई जना ‘ब्रेन डेड’ मानिसहरुमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । चिकित्सकहरुले गत जुन १६ र जुलाई ६ मा न्युयोर्क विश्वविद्यालयको ल्याङ्गोन टिस अस्पतालमा ‘सेनोट्रान्सप्लान्ट’ भनिने यस्तो प्रत्यारोपण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सीएनबीसीको अनलाइन संस्करणले जनाएअनुसार ल्याङ्गोन ट्रन्सप्लान्ट इन्स्टिच्युटका हृदय प्रत्यारोपण विभागका निर्देशक नादेर मोआजमीको नेतृत्वमा चिकित्सकहरुले यसबारे […]
न्युयोर्क, २९ असार । अमेरिकाको न्युयोर्कस्थित एनवाईयू लेंगोन हेल्थका शल्यचिकित्सकहरूले आनुवंशिक रूपमा मोडिफाइ गरिएको सुँगुरको मुटु दुई जना ब्रेन डेड बिरामीहरूमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन्। जीवित व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको यो पहिलो सफल कार्य हो । विज्ञहरूका अनुसार यो चिकित्सा क्षेत्रका लागि उत्साहजनक कदम हो । यस सफल प्रत्यारोपणसँगै मानव अंगहरूको अभावलाई सम्बोधन गर्न […]
सुँगुरको मुटु प्रत्यारोपण गरेका विश्वकै पहिलो व्यक्तिको २ महिनापछि मृत्यु भएको छ । अमेरिकाको युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा मङ्गलबार दिउँसो उनको मृत्यु भएको हो । मेरिल्यान्डमा बस्ने ५७ वर्षीय डेभिड बेनेटको दुई महिनाअघि सुँगुरको मुटु प्रत्यारोपण गरिएको थियो । मेरिल्यान्ड विश्वविद्यालय, बाल्टिमोर अस्पतालले जारी गरेको विज्ञप्तिकाअनुसार केही दिनदेखि बेनेटको स्वास्थ्य अवस्था खस्किएको थियो । […]
काठमाडौं– मानव इतिहासमै पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गराएका मानिसको मृत्यु भएको छ । दुई महिनाअघि सुँगुरको मुटु प्रत्यारोपण गराइ चर्चामा आएका ५७ वर्षे डेभिड बेनेटको मृत्यु भएको हो । युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा उनको मृत्यु भएको जनाइएपनि चिकित्सकहरूले उनको मृत्युको कारण भने खुलाएका छैनन् । यद्यपि केही दिनदेखि उनको स्वास्थ्य अझ खराब हुँदै […]
सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको निधन भएको छ। युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरमा मङ्गलबार दिउँसो ५७ वर्षीय डेभिड बेनेटको मृत्यु भएको हो। उनमा आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु गत जनवरीमा प्रत्यारोपण गरिएको थियो।
सुँगुरको मुटु मानिसमा प्रत्यारोपण गरिएको यो नै विश्वमा पहिलो घटना हो। अस्पतालका अधिकारीहरूले थप परीक्षण बाँकी रहेकाले उनको…
२६ फागुन, काठमाडौं । सुँगुरको मुटु प्रत्यारोपण गरिएका व्यक्तिको दुई महिनापछि मृत्यु भएको छ । अमेरिकाको बाल्टिमोरका ५७ वर्षीय डेभिड बेनेटमा युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरुले ७ जनवरीमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरेका थिए । मानिसमा सुँगुरको मुटु प्रत्यारोपण सफल हुनुलाई चिकित्सा क्षेत्रकै ठूलो सफलता मानिएको थियो । अस्पतालले ८ मार्चको दिन डेभिड बेनेटको […]
काठमाडौं । विश्वमै पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गराएका अमेरिकाका बिरामीको मृत्यु भएको छ । मेरिल्याण्ड निवासी ५७ वर्षीय डेभिड बेनेटको मुटु प्रत्यारोपण गरेको २ महिनापछि मृत्यु भएको अस्पतालका अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । उनको गत जनवरी ७ मा मेरिल्याण्ड मेडिसिन विश्वविद्यालयको टिमले शल्यक्रिया गरी सुँगुरको मुटु प्रत्यारोपण गरेको थियो । बेनेटको स्वास्थ्य अवस्था […]
काठमाडौं । पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गरिएका ५७ वर्षीय अमेरिकी नागरिक डेबिड बेनेटको मृत्यु भएको छ । सुँगुरको मुटु प्रत्यारोपणको दुई महिनापछि उनको अमेरिकाको मेरिल्यान्डस्थित अस्पतालमा मंगलबार मृत्यु भएको मेरिल्यान्ड विश्वविद्यालय, बाल्टिमोर अस्पतालले जनाएको हो । केहि दिनदेखि बेनेटको स्वास्थ्य अवस्था खस्किएको जनाएपनि अस्पतालले बेनेटको मृत्युको ठोस कारण भने सार्वजनिक गरेको छैन । बेनेटको […]
काठमाडौं, पुस २७ । मुटुका गम्भीर बिरामी ५७ वर्षीय पुरुषमा आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मटु प्रत्यारोपण गरिएको छ। यो सफलताले लाखौं बिरामीमा आशा सञ्चार गरेको छ। मानिसमा सुँगुरको मुटु सफल प्रत्यारोपण गरिएको यो पहिलोपटक हो। यो शल्यक्रिया गर्न चिकित्सकलाई ८ घण्टा लागेको थियो। अमेरिकाको बाल्टिमोरमा गत शुक्रबार सुँगुरको मुटु प्रत्यारोपण गरिएका डेबिड बेनेट अहिले […]
अमेरिकामा मानव शरीरमा सुँगुरको मुटु सफल प्रत्यारोपण गरिएको छ । मानिसमा अनवंशिक परिवर्तन गरिएका सुँगुरको मुटु प्रत्यारोपण गरिएको विश्वमै पहिलो पटक हो । समाचार अनुसार अमेरिकाको बाल्टिमोरमा एक अमेरिकी नागरिकमा आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो । अमेरिकामा बर्सेनि ६ हजारभन्दा बढी अंग प्रत्यारोपणको पर्खाइमा रहेका व्यक्तिको मृत्यु हुने गर्छ । बेनेटमा …