अमेरिकामा मानव शरीरमा सुँगुरको मुटु सफल प्रत्यारोपण गरिएको छ । मानिसमा अनवंशिक परिवर्तन गरिएका सुँगुरको मुटु प्रत्यारोपण गरिएको विश्वमै पहिलो पटक हो । समाचार अनुसार अमेरिकाको बाल्टिमोरमा एक अमेरिकी नागरिकमा आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो । अमेरिकामा बर्सेनि ६ हजारभन्दा बढी अंग प्रत्यारोपणको पर्खाइमा रहेका व्यक्तिको मृत्यु हुने गर्छ । बेनेटमा …