काठमाडौँ– अमेरिकामा दुई जना ‘ब्रेन डेड’ मानिसहरुमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । चिकित्सकहरुले गत जुन १६ र जुलाई ६ मा न्युयोर्क विश्वविद्यालयको ल्याङ्गोन टिस अस्पतालमा ‘सेनोट्रान्सप्लान्ट’ भनिने यस्तो प्रत्यारोपण गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सीएनबीसीको अनलाइन संस्करणले जनाएअनुसार ल्याङ्गोन ट्रन्सप्लान्ट इन्स्टिच्युटका हृदय प्रत्यारोपण विभागका निर्देशक नादेर मोआजमीको नेतृत्वमा चिकित्सकहरुले यसबारे […]