काठमाडौं, पुस २७ । मुटुका गम्भीर बिरामी ५७ वर्षीय पुरुषमा आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मटु प्रत्यारोपण गरिएको छ। यो सफलताले लाखौं बिरामीमा आशा सञ्चार गरेको छ। मानिसमा सुँगुरको मुटु सफल प्रत्यारोपण गरिएको यो पहिलोपटक हो। यो शल्यक्रिया गर्न चिकित्सकलाई ८ घण्टा लागेको थियो। अमेरिकाको बाल्टिमोरमा गत शुक्रबार सुँगुरको मुटु प्रत्यारोपण गरिएका डेबिड बेनेट अहिले […]