चितवनः बिहीबार साँझ एकतर्फी रुपमा सुचारु गरिएको मुग्लिन–नारायणगढ सडकखण्ड पुनः ठप्प भएको छ। २४ घन्टापछि बिहीबार साँझ एकतर्फी रुपमा सडक सञ्चालन गरी बीचमा फसेका सवारीसाधन पास गरिएको थियो। तर, रातिदेखि नै पहिरोका कारण बाटो पुनः अवरुद्ध भएको हो।
कालीखोलादेखि ९ किलोसम्मका क्षेत्रहरुमा पहिरो खसेको कारण राजमार्ग पुनः ठप्प भएको