चितवन, असार २० । मुग्लिन– नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । गत शुक्रबार १८ गते राती सडकखण्डको भरतपुर– २९ सेतीदोभानमा पहिरो खसेपछि अवरुद्ध सडक हिजो विहान एकतर्फी सञ्चालनमा आएको थियो । पुनः सोही ठाउँबाट पहिरो खसेपछि गए रातीदेखि अवरुद्ध सडक दिउँस साँढे २ बजेबाट दुइतर्फी सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ […]