मुग्लिन-नारायणगढ सडकखण्ड पुन: अवरुद्ध

अभिरल वर्षासँगै आएको पहिरोले मुग्लिन नारायणगढ सडकखण्ड  पुन: अवरुद्ध भएको छ।  नारायणग-मुग्लिन सडकखण्ड अन्तर्गत केराबारीमा खसेको पहिरोले सडक अवरुद्ध गरेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।  प्रहरीका अनुसार पहिरो पन्छाएर बाटो खलाउने प्रयास...

सम्बन्धित सामग्री

आजदेखि मुग्लिन–नारायणगढ सडकखण्ड दैनिक चार घण्टा बन्द हुने

काठमाडौं, पुस ५ । मुग्लिन–नारायणगढ सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । मुग्लिन सडकखण्डमा निर्माणाधीन पुलका लागि पहाड काट्नुपर्ने भएकाले अन्य वैकल्पिक मार्ग नभएपछि आजदेखि दैनिक चार घण्टा सडक बन्द गर्न लागिएको हो । आजदेखि हरेक दिन बिहान ११ः०० बजेदेखि दिउँसो ३ः०० बजेसम्म कम्तीमा एक महिना यसरी नै सडक बन्द हुनेछ । नारायणगढ–मुग्लिन […]

पहिरोका कारण नागढुंगा नौबिसे र मुग्लिन नारायणगढ सडकखण्ड ठप्प

काठमाण्डौ – पहिरोका कारण नागढुंगा नौबिसे र मुग्लिन नारायणगढ सडकखण्ड ठप्प भएको छ । बिहान ८ बजे पछि नागढुंगा नौबिसे सडकखण्ड अन्तरगतको सुरुङमार्गमा पहिरो खस्दा दुईतर्फी नै सडक ठप्प भएको प्रहरीले जनाएको छ । यस्तै, मुग्लिन नारायणगढ सडकखण्ड अन्तरगत चितवनको १८ किलोमा पहिरो खसेको छ । यसले यो सडकखण्ड पनि दुईतर्फी नै ठप्प भएको छ ।   अस्तिदेखि परेको वर्षाका कारण यो सडकखण्डमा पहिरो गएको हो । पाल्पाको जोर्तेमा पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ । लगातार पानी परिरहेकाले यात्रामा निकस्नु अघि मौसम र स...

मुग्लिन–नारायणगढ सडकखण्ड सुचारु

पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड खुलेको छ । डोजरले पहिरो पन्छाएपछि बिहान साढे ८ बजेदेखि सडक खुलेको प्रहरीले जनाएको छ ।पहिरोका कारण गएराति साढे २ बजेदेखि नै गाडी रोकिएकाले यो सडकमा लामो जाम छ ।  चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा लेदोसहितको पहिरो खस्दा गएराति साढे २ बजेदेखि यो सडक अवरुद्ध भएको थियो ।  पहिरोको उच्च जोखिम रहेकाले नारायणगढ–मुग्लिन सडकमा यात्रा गर्दा सडकको अवस्थाबारे ख्याल गर्न प्रहरीले आग्रह गर्दै आएको छ ।

पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो, गाडी चापमा चल्दै

काठमाण्डाै – पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड खुलेको छ । अघि  बिहान साढे ८ बजेदेखि सडक खुलेको प्रहरीले जनाएको छ । डोजरले पहिरो पन्छाएपछि सडक खुलेको हो । तर, पहिरोका कारण गएराति साढे २ बजेदेखि नै गाडी रोकिएकाले यो सडकमा लामो जाम छ । जिल्ला प्रहरी कार्यालय चितवनले सडक लेन अनुशासन पालना नगरे जाम झनै बढ्ने भन्दै नियम पालना गरिदिन आग्रह गरेको छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा लेदोसहितको पहिरो खस्दा गएराति साढे २ बजेदेखि यो सडक अवरुद्ध भएको थियो । &nb...

मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

चितवन, साउन १७। चितवनको मुग्लिन नारायणगढ सडकखण्डको चार स्थानमा पहिरो खस्दा गएराति ११ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ । भारी वर्षाका कारण सडकखण्डको भरतपुर २९ केराबारी, ईच्छाकामना ६, त्यस्तै सत्रकिलोमा पहिरो गएपछि बाटो अवरुद्ध भएको हो । पहिरो गएपछि पन्छाउने प्रयास भएपनि वर्षा नरोकिएका कठिन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए। […]

अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड खुल्यो

चितवन- चितवनको इच्छाकामना गाँउपालिका ६ चार किलोमा गएराती पहिरो झर्दा अवरुद्ध भएको मुग्लिन– नारायणगढ सडकखण्ड खुलेको छ । प्रहरीले पहिरो पन्छाई अवरुद्ध सडक खुलाएको हो । सडक खुलेपछि अहिले सवारी साधन क्युमा चलिरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरोका कारण राती रोकिएको सवारी साधन संचालमा आएसँगै क्यु बढेको हो ।

अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड खुल्यो

चितवनको ईच्छाकामना गाँउपालिका ६ चार किलोमा गएराती पहिरो झर्दा अवरुद्ध भएको मुग्लिन– नारायणगढ सडकखण्ड खुलेको छ ।  प्रहरीले पहिरो पन्छाई अवरुद्ध सडक खुलाएको हो । सडक खुलेपछि अहिले सवारी साधन क्युमा चलिरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।  पहिरोका कारण राती रोकिएको सवारी साधन संचालमा आएसँगै क्यु बढेको हो ।

अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडौं । शनिबार साँझदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका-६ तोपेखोलामा माथिबाट सुख्खा पहिरो खसेर बाटो अवरुद्ध भएकोमा अहिले उक्त पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ। शनिबार बेलुका ७:४० बजे खसेको पहिरो आज (आइतबार) बिहान ४:१५ बजे पन्छाइसकिएको थियो। त्यसपछि दुवैतर्फ रोकिएका सवारी सञ्चालनमा आएका छन । सडक […]

पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो

शनिबार साँझ गएको पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिबार साँझ करिब ७ः४० बजेदेखि सडक अवरुद्ध भएको थियो ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक बिहान ५ः३० बजेबाट सञ्चालनमा आएको हो । पहिरो पन्छाउनका लागि मुग्लिन र भरतपुरबाट एक–एकवटा जेसिभी प्रयोग गरिएको थियो । पहिरो हटाएसँगै अलपत्र परेका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा

चितवन, असार २० । मुग्लिन– नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ । गत शुक्रबार १८ गते राती सडकखण्डको भरतपुर– २९ सेतीदोभानमा पहिरो खसेपछि अवरुद्ध सडक हिजो विहान एकतर्फी सञ्चालनमा आएको थियो । पुनः सोही ठाउँबाट पहिरो खसेपछि गए रातीदेखि अवरुद्ध सडक दिउँस साँढे २ बजेबाट दुइतर्फी सञ्चालन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ […]