पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो, गाडी चापमा चल्दै

काठमाण्डाै – पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड खुलेको छ । अघि  बिहान साढे ८ बजेदेखि सडक खुलेको प्रहरीले जनाएको छ । डोजरले पहिरो पन्छाएपछि सडक खुलेको हो । तर, पहिरोका कारण गएराति साढे २ बजेदेखि नै गाडी रोकिएकाले यो सडकमा लामो जाम छ । जिल्ला प्रहरी कार्यालय चितवनले सडक लेन अनुशासन पालना नगरे जाम झनै बढ्ने भन्दै नियम पालना गरिदिन आग्रह गरेको छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा लेदोसहितको पहिरो खस्दा गएराति साढे २ बजेदेखि यो सडक अवरुद्ध भएको थियो । &nb...

सम्बन्धित सामग्री

मुग्लिन-नारायणगढ सडकखण्ड पहिरोका कारण अवरुद्ध

काठमाडौं । मुग्लिन-नारायणगढ सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । शनिबार अपराह्न सवा ४ बजे इच्छाकामना गाउँपालिका-६ कालिखोलामा सुख्खा पहिरो खसेको हो। पहिरो खसेसँगै राजमार्ग दुबै तर्फ अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो हटाउनका लागि एक्साभेटर पहिरोस्थलतर्फ पठाएको र पहिरो पन्छाएर सडक खुलाउन केही समय लाग्ने बताएको छ । सडक अवरुद्ध […]

नागढुंगा–नौबिसे सडक खुल्यो, मुग्लिन–नारायणगढ अझै ठप्प

काठमाण्डौ – काठमाण्डौको मुख्य नाका नागढुंगा–नौबिसे सडकखण्ड खुलेको छ । सुरुङमार्ग नजिक खसेको पहिरोका कारण बिहानदेखि सडक अबरुद्ध भएको थियो । बिहान सवा ११ बजेतिर पहिरो हटाइ सडक खुलाइएको प्रहरीले जनाएको छ । यो सडकखण्ड खुले पनि मुग्लिन नारायणगढ सडकखण्ड भने अहिले पनि ठप्पै छ । चितवनको १८ किलोमा ठूलो पहिरो खसेकाले पन्छाउन कठिनाइ भएको छ । पहिरोसँगै पानी परिरहेकाले सडक खुलाउन समस्या भएको प्रहरीको भनाइ छ ।

पहिरोका कारण नागढुंगा नौबिसे र मुग्लिन नारायणगढ सडकखण्ड ठप्प

काठमाण्डौ – पहिरोका कारण नागढुंगा नौबिसे र मुग्लिन नारायणगढ सडकखण्ड ठप्प भएको छ । बिहान ८ बजे पछि नागढुंगा नौबिसे सडकखण्ड अन्तरगतको सुरुङमार्गमा पहिरो खस्दा दुईतर्फी नै सडक ठप्प भएको प्रहरीले जनाएको छ । यस्तै, मुग्लिन नारायणगढ सडकखण्ड अन्तरगत चितवनको १८ किलोमा पहिरो खसेको छ । यसले यो सडकखण्ड पनि दुईतर्फी नै ठप्प भएको छ ।   अस्तिदेखि परेको वर्षाका कारण यो सडकखण्डमा पहिरो गएको हो । पाल्पाको जोर्तेमा पहिरो खस्दा पाल्पा–गुल्मी सडकखण्ड बन्द भएको छ । लगातार पानी परिरहेकाले यात्रामा निकस्नु अघि मौसम र स...

मुग्लिन–नारायणगढ सडकखण्ड सुचारु

पहिरोका कारण अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड खुलेको छ । डोजरले पहिरो पन्छाएपछि बिहान साढे ८ बजेदेखि सडक खुलेको प्रहरीले जनाएको छ ।पहिरोका कारण गएराति साढे २ बजेदेखि नै गाडी रोकिएकाले यो सडकमा लामो जाम छ ।  चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा लेदोसहितको पहिरो खस्दा गएराति साढे २ बजेदेखि यो सडक अवरुद्ध भएको थियो ।  पहिरोको उच्च जोखिम रहेकाले नारायणगढ–मुग्लिन सडकमा यात्रा गर्दा सडकको अवस्थाबारे ख्याल गर्न प्रहरीले आग्रह गर्दै आएको छ ।

मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो, रातिदेखि नै सडक बन्द

काठमाण्डाै – पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड बन्द भएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ मा रहेको केराबारीमा लेदोसहितको पहिरो खस्दा गएराति साढे २ बजेदेखि सडक अवरुद्ध भएको हो । रातिदेखि नै  पहिरोका कारण सडक ठप्प भएपछि अहिले यो सडकखण्डमा गाडीको लामो लाइन लागेको छ । पहिरो हटाउन दुई तीन घण्टा लाग्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले दुई वटा डोजरको प्रयोग गरेर पहिरो पन्छाउने काम भईरहेको प्रहरीले जनाएको छ । गएको साउन महिनामा पनि यो क्षेत्रमा पटक–पटक पहिरो खसेर स...

अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड खुल्यो

चितवन- चितवनको इच्छाकामना गाँउपालिका ६ चार किलोमा गएराती पहिरो झर्दा अवरुद्ध भएको मुग्लिन– नारायणगढ सडकखण्ड खुलेको छ । प्रहरीले पहिरो पन्छाई अवरुद्ध सडक खुलाएको हो । सडक खुलेपछि अहिले सवारी साधन क्युमा चलिरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरोका कारण राती रोकिएको सवारी साधन संचालमा आएसँगै क्यु बढेको हो ।

अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड खुल्यो

चितवनको ईच्छाकामना गाँउपालिका ६ चार किलोमा गएराती पहिरो झर्दा अवरुद्ध भएको मुग्लिन– नारायणगढ सडकखण्ड खुलेको छ ।  प्रहरीले पहिरो पन्छाई अवरुद्ध सडक खुलाएको हो । सडक खुलेपछि अहिले सवारी साधन क्युमा चलिरहेको ईलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।  पहिरोका कारण राती रोकिएको सवारी साधन संचालमा आएसँगै क्यु बढेको हो ।

पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा

चितवन । पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिबार साँझ करिब ७ः४० बजेदेखि सडक अवरुद्ध भएको थियो ।

पहिरोले अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड खुल्यो

शनिबार साँझ गएको पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिबार साँझ करिब ७ः४० बजेदेखि सडक अवरुद्ध भएको थियो ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक बिहान ५ः३० बजेबाट सञ्चालनमा आएको हो । पहिरो पन्छाउनका लागि मुग्लिन र भरतपुरबाट एक–एकवटा जेसिभी प्रयोग गरिएको थियो । पहिरो हटाएसँगै अलपत्र परेका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ ।

नारायणगढ मुग्लिन सडकखण्ड बिहानैदेखि अवरुद्ध

२८ असार, चितवन । सुख्खा पहिरोका कारण मुग्लिन-नारायणगढ सडकखण्ड बिहानैदेखि अवरुद्ध भएको छ । आज सोमबार बिहान करीब साढे ४ बजेतिर इच्छाकामना गाउँपालिका-६ कालीखोलामा सुख्खा पहिरो जाँदा सडक दुईतर्फी अवरुद्घ भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । पहिरो पन्छाउने कार्य सुरु भए पनि पहिरो झर्ने क्रम नरोकिएकोले सडक सञ्चालन गर्न केही […]