मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

चितवन, साउन १७। चितवनको मुग्लिन नारायणगढ सडकखण्डको चार स्थानमा पहिरो खस्दा गएराति ११ बजेदेखि राजमार्ग अवरुद्ध भएको छ । भारी वर्षाका कारण सडकखण्डको भरतपुर २९ केराबारी, ईच्छाकामना ६, त्यस्तै सत्रकिलोमा पहिरो गएपछि बाटो अवरुद्ध भएको हो । पहिरो गएपछि पन्छाउने प्रयास भएपनि वर्षा नरोकिएका कठिन भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए। […]

सम्बन्धित सामग्री

मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध - NepaliPatra

चितवन । पहिरो खसेर मुग्लिन–नारायणगढ सडकखण्ड पुनः अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिक पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको हो । यसअघि सोही स्थानमा राति १ बजे पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि यातायात सेवा सञ्चालनमा आए पनि पुनः पहिरो […]

अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा - NepaliPatra

चितवन । पहिरो खसेर अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिक आज बिहान १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि यातायात सेवा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ […]

अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा

चितवन । पहिरो खसेर अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका-५ कालीखोला नजिक आज बिहान १ बजे पहिरो खसेर सडकखण्ड अवरुद्ध भएको थियो । सडक डिभिजन कार्यालय चितवनको एक्साभेटर प्रयोग गरेर पहिरो हटाएपछि बिहान ३ बजेदेखि यातायात सेवा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ […]

पहिरोले पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध

लेदोसहित खसेको पहिरोले राजमार्गका विभिन्न ठाउँ अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ। प्रहरी चौकी जोगिमाराका अनुसार धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० जोगिमारामा तीन ठाउँमा पहिरो गएको बताए।

मुग्लिन–नारायणगढ सडक अवरुद्ध, बाटो खुलाउन समय लाग्ने

काठमाडौं – पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । यो सडकखण्डको ठाउँ ठाउँमा पहिरो खसेको छ । मुग्लिन प्रहरीका अनुसार जलविरे, घुमाउने र फिस्लिङमा पहिरो खसेको छ ।  पहिरो खसेपछि बिहान ६ बजेदेखि नै यो खण्डमा गाडी चलेको छैन । पानी परिरहेकाले पहिरो हटाउन समय लाग्ने भएको छ । घुमाउनेमा सडक...

मुग्लिन–नारायणगढ सडकमा फेरि अर्काे पहिरो, बाटाे अवरुद्ध

काठमाडौं – मुग्लिन नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । चारकिलोमा बिहान अर्को पहिरो खसेपछि आवातजावत ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । यसअघि बिहान बिहान ५ बजेतिर खसेको पहिरो हटाएर एकतर्फी आलोपालो गरी गाडी गुडाउन दिइएकोमा पौने ८ बजेतिर अर्को पहिरो खसेपछि आवात–जावत ठप्प भएको हो । पान...

मुग्लिन–नारायणगढ सडक : १० ठाउँमा पहिलो, बाटो अवरुद्ध

काठमाडौं, भदौ १५ – पहिरोका कारण मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । रातभर परेको पानी कारण खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।...