अत्यावश्यक सामग्रीको जाँचपास छिटो गर्न कार्यविधि

सरकारले ‘कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तुको शीघ्र जाँचपास कार्यविधि–२०७८’ तयार गरेको छ । कोभिड महामारी रोकथामका लागि प्रयोग हुने सामग्रीलाई प्राथमिकतामा राख्न कार्यविधि तयार पारिएको हो । सरकारले कोभिड रोकथामसम्बन्धी सामग्री आयातमा महसुल छुट दिने निर्णय गरिसकेको छ । आयातका क्रममा जाँचपास सजिलो बनाउन भन्सार विभागले कार्यविधि बनाएको हो ।

सम्बन्धित सामग्री

लम्पी स्किनबाट मरेका पशुको क्षतिपूर्ति दिने कार्यविधि टुङ्ग्याउन निर्देशन

काठमाडौँ  : देशभर पशु चौपायामा देखिएको लम्पी स्किन रोकबाट किसानलाई परेको असरको आकलन र त्यसको क्षतिपूर्तिका लागि तत्काल कार्यविधि बनाउन राष्ट्रिय विकास समस्या समाधान समिति (एनडेक) ले निर्देशन दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको एनडेकको ५१औँ बैठकले तत्काल यस्तो कार्यविधि बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएको हो। “लम्पी स्किन रोगबाट मरेका पशुचौपायाको क्षतिपूर्तिको विषय छिटो अगाडि बढाउने निर्णय भएको छ। यो रोगब

‘एक महिनापछि चुनावमा केन्द्रित हुनुपर्छ, महाअभियोग छिटो टुङ्ग्याऔँ’

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छानबिन गर्न गठन भएको महाअभियोग सिफारिस समितिले आफ्नो काम सुरु गरेको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले छानबिनका लागि कार्यविधि र कार्य तालिका बनाउने निर्णय गरेको हो । अर्को बैठकमा समितिको कार्यविधि र कार्य तालिका प्रस्तुत गर्न समितिले सचिवालयलाई निर्देशन दिएको छ । बैठकमा समिति सदस्यहरूले […]

जबराविरुद्धको महाभियोग सिफारिस समितिको बैठक सकियो, के भयो निष्कर्ष ?

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोग छानविन गर्न बनेको महाभियोग सिफारिस समितिले कार्यविधि बनाउने निर्णय गरेको छ । बुधबार संसद सचिवालय सिंहदरबारमा बसेको बैठकले संसदको काम गर्ने समय धेरै नभएकोले छिटो काम सम्पन्न गर्न अध्ययन गर्ने कार्यविधि र समय तालिका बनाउनका संसद सचिवालयलाई जिम्मा दिने निर्णय भएको समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टले जानकारी दिए । […]

महाभियोग सिफारिस समितिको पहिलो बैठक सकियो, के–के भयो निर्णय ?

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोग छानविन गर्न बनेको महाभियोग सिफारिस समितिले कार्यविधि बनाउने निर्णय गरेको छ । बुधबार संसद सचिवालय सिंहदरबारमा बसेको बैठकले संसदको काम गर्ने समय धेरै नभएकोले छिटो काम सम्पन्न गर्न अध्ययन गर्ने कार्यविधि र समय तालिका बनाउनका संसद सचिवालयलाई जिम्मा दिने निर्णय भएको समितिका जेष्ठ सदस्य रामबहादुर बिष्टले रातोपाटीलाई जानकारी दिए । अर्को बैठकमा समितिको सदस्य चयन गर्ने बारेमा पनि छलफल भएको छ  । उनले भने–‘आगामी बैठकमा कार्यतालिका प्

५ हजारभन्दा बढी नेपाली कामदार लैजान जापान तयार, कार्यविधि छिटो बनाउने सहमति

१९ साउन, काठमाडौं । जापानले सरकारीस्तरबाटै ५ हजारभन्दा बढी सीपयुक्त नेपाली कामदार लिनका लागि जापान तयार रहेको बताएको छ । नेपाली कामदारलाई जापानमा रोजगारी दिने विषयमा छलफल गर्न बनेको संयुक्त कार्य कार्यसमितिको बैठकमा जापानले नेपाललाई छिटो कार्यविधि बनाउन आग्रह गरेको छ । बैठकमा जापान र नेपालबीच नेपालमा जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरी जापान […]

कोरोनाले रोजगारी गुमाएका गरिबलाई १० हजार रुपैयाँ

सरकारले कोरोना महामारीको प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका गरिब तथा विपन्नलाई दिने भनिएको प्रतिपरिवार १० हजार रुपैयाँ राहत उपलब्ध गराउन कार्यविधि बनाउन थालेको छ ।प्रतिस्थापन विधेयकमार्फत गत २५ भदौंमा ल्याइएको नयाँ संशोधित बजेटमा उल्लेख भएको यस्तो राहत उपलब्ध गराउन अर्थ मन्त्रालयले जतिसक्दो छिटो वितरण गर्न अहिले कार्यविधि बनाइरहेको हो ।अर्थमन्त्री जनार्दन शर्माले गत २५ भदौमा ल्याएको प्रतिस्थापन बजेटमा कोभिड महामारीबाट प्रभावित अनौपचारिक एवं असंगठित क्षेत्रका ५ लाख गरिब र विपन्नलाई राहत स्वरूप ए

कोभिड सम्बन्धि सामाग्री जाँचपास गर्न कार्यविधि जारी

काठमाडौं। भन्सार विभागले विदेशबाट कोभिड–१९ विरुद्ध आउने सामाग्रीको छिटो जाँचपास गर्न कार्यविधि जारी गरेको छ। महामारी नियन्त्रणका लागि आउने स्वास्थ्य उपचार सामाग्री र उपकरण तथा मेसिनहरुको छिटो जाँचपास गराउन कार्यविधि, २०७८ जारी गरेको हो। यो कार्यविधि आजैदेखि लागु हुने छ। यसैगरी, यो कार्यविधिलाई विभाका महानिर्देशकले जुनसुकै समयमा खारेज गर्न सक्नेछन्।

भन्सार विभागद्वारा कोभिड–१९ शीघ्र जाँचपास कार्यविधि जारी

काठमाडौं । नेपाल सरकार भन्सार विभागले कोभिड–१९ को रोकथाम र उपचारसँग सम्बन्धित मालवस्तु शीघ्र जाँचपास कार्यविधि, २०७८ जारी गरेको छ । विश्वव्यापी संक्रामक महामारी कोभिड–१९ नेपालमा पनि तिब्र रुपमा फैलिरहेको अवस्थामा नेपाल सरकारले यस रोगको निरोध, निदान, नियन्त्रण तथा उपचारलाई प्रमुख प्राथमिकतामा राखी आवश्यक स्वास्थ्य सामग्री तथा माल वस्तुको सहज आयातका लागि यो कार्यविधि जारी गरेको हो । यस अन्तर्गत भन्सार विन्दुमा छिटोभन्दा छिटो जाँचपास गर्ने व्यवस्था मिलाउन वाञ्छनीय भएकाले भन्सार ऐन,

कोभिड सम्बन्धि सामाग्री जाँचपास गर्न कार्यविधि जारी

काठमाडौं। भन्सार विभागले विदेशबाट कोभिड–१९ विरुद्ध आउने सामाग्रीको छिटो जाँचपास गर्न कार्यविधि जारी गरेको छ। महामारी नियन्त्रणका लागि आउने स्वास्थ्य उपचार सामाग्री र उपकरण तथा मेसिनहरुको छिटो जाँचपास गराउन कार्यविधि, २०७८ जारी गरेको हो। यो कार्यविधि आजैदेखि लागु हुने छ। यसैगरी, यो कार्यविधिलाई विभाका महानिर्देशकले जुनसुकै समयमा खारेज गर्न सक्नेछन्।