काठमाडौं : नेपालमा पनि पछिल्लो केही दिनयता ‘नैरोबी फ्लाई' अर्थात् एसिड फ्लाईका संक्रमितहरू देखिन थालेका छन्। हालसम्म काठमाडौं, झापा, कञ्चनपुर र तनहुँ लगायतका स्थानमा 'नैरोबी फ्लाई' का संक्रमितहरू देखिएका छन्।विश्वका २० भन्दा बढी देशमा नैरोबी फ्लाईको संक्रमण फैलिएको र छिमेकी मुलुक भारतमा पनि यसको संक्रमण बढ्दै गएका वेला यसका संक्रमित नेपालमा पनि देखिन थालेका हुन्। नैरोबी फ्लाई कालो र खैरो मिश्रित एक प्रकारको सानो किरा हो। यो धेरै वर्षाको समयमा देखिने बताइन्छ।स्वास