पोर्चुगलमा दूतावास खोल्नुपर्ने कारण माग्न सुनुवाइ समितिले परराष्ट्रमन्त्री बोलायो

२१ मंसिर, काठमाडौं । संसदीय सुनुवाइ समितिले पोर्चुगलमा नेपाली दूतावास खोल्नुपर्ने कारणबारे छलफल गर्न परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएको छ । यस विषयमा शुक्रबार परराष्ट्र मन्त्रीसँग छलफल गर्ने समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले जानकारी दिए । बिहीबारको बैठकमा …

सम्बन्धित सामग्री

पोर्चुगलमा दूतावास खोल्ने निर्णय सुझबुझपूर्ण हो : परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री एनपी साउदले पोर्चुगलमा दूतावास खोल्ने सम्बन्धमा संसद्‌को संसदीय सुनुवाई समितिलाई जवाफ दिएका छन् । संसदीय समितिले ‘पोर्चुगलमा दूतावास स्थापना गर्नु पर्नाको कारण, आवश्यकता र औचित्यताको सम्बन्धमा’ सोचेको प्रश्नको जवाफमा शुक्रबार दूतावास खोल्नुको कारण उल्लेख गरेका हुन् ।

पोर्चुगलमा दूतावास खोल्ने निर्णय सुझबुझपूर्ण: परराष्ट्रमन्त्री - NepaliPatra

काठमाडौँ। परराष्ट्रमन्त्री एनपी साउदले पोर्चुगलमा राजदूतावास खोल्ने निर्णय सुझबुझपूर्ण भएको बताएका छन्। शुक्रबार संघीय संसदको संसदीय सुनुवाइ समितिमा बोल्दै परराष्ट्रमन्त्री साउदले पोर्चुगलमा नेपाली नागरिकको संख्या बढिरहेका कारण उनीहरूको हक हितमा काम गर्नका लागि दूतावास खोल्ने निर्णय भएको बताएका छन्। उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको हित तथा चासो अभिवृद्धि गर्दै विदेशमा रहेका हरेक नेपालीको रक्षा गर्नु परराष्ट्र […]

पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने सरकारको निर्णय एनआरएनएद्धारा स्वागत

काठमाडौं,२४ कार्तिक । नेपाल सरकारले पोर्चुगलमा नेपाली राजदूतावास कार्यालय स्थापना गर्ने गरेको निर्णयको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वागत गरेको छ । अध्यक्ष डा.बद्री केसीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्णयले त्यहाँ रहेका २० हजार नेपालीले राहत पाउने जनाएको छ । संघले सन् २००८ देखि नै प्रत्येक वर्ष संस्थागत रुपमै दूतावास स्थापनाको लागि सरकारसँग […]

पोर्चुगलमा दूतावास खोल्ने सरकारी निर्णय

सरकारले पोर्चुगलमा आवासीय राजदूतावास स्थापना गर्ने र राजदूतमा सनिल नेपाललाई नियुक्तिका लागि सिफारिस गर्ने

राजनीतिक दबाबमा पोर्चुगलमा दूतावास

पटकपटकका भूकम्प, भारतीय नाकाबन्दी, कोरोना महामारीलगायतबाट थला परेको अर्थतन्त्रमा थप व्यभार बढाउने गरी सरकारले युरोपेली मुलुक पोर्चुगलमा आवासीय राजदूतावास खोल्ने निर्णय गरेको हो।...

राजनीतिक दबाबमा पोर्चुगलमा दूतावास

पटकपटकका भूकम्प, भारतीय नाकाबन्दी, कोरोना महामारीलगायतबाट थला परेको अर्थतन्त्रमा थप व्यभार बढाउने गरी सरकारले युरोपेली मुलुक पोर्चुगलमा आवासीय राजदूतावास खोल्ने निर्णय गरेको हो।...

पोर्चुगलमा दूतावास स्थापनाको माग पानी बाँडेर प्रदर्शन

पोर्चुगलमा रहेका नेपालीहरूको समूह ‘नेपाली दूतावास अभियान समूह’ ले पोर्चुगल लिस्वानको अलमेदा पार्कमा पानी बाँड्दै विरोधको फरक शैली अपनाएको हो ।

पोर्चुगलमा नेपाली दूतावास स्थापनाको माग

पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुले नेपाली दूतावास स्थापनाको माग गरेका छन् । नेपाल सरकारमाथि दवाव बढाउने उद्देश्यका साथ ‘नेपाली राजदूतावास अभियान समूह’  लिस्वनको अलमेदा पार्कमा  सांकेतिक प्रदर्शन गरेका हुन् ।  ‘जसरी जीवनका लागि पानीले महत्व राख्दछ त्यसरी  नै नेपालीहरु भएको देशमा दूतावास चाहिन्छ’ भन्दै उनीहरुले पार्कमा पानी वितरण गरेका थिए ।  अभियानका अगुवा गंगा बहादुर नेम्कुलले अनुसार दूतावास नहुँदा नेपालीहरुलाई कुनै समस्या पर्दा गुहार गर्ने

पोर्चुगलमा नेपाली दूतावास स्थापनाका लागि प्रधानमन्त्रीसँग आग्रह

पोर्चुगलमा रहेका नेपालीहरुले त्यहाँ नेपाली दूतावास स्थापनाका लागि सरकारसँग आग्रह गरेका छन् । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर पोर्चुगलमा रहेका नेपालीहरुको एक प्रतिनिधिमण्डलले दूतावास स्थापनाका लागि पहल गर्न आग्रह गरेको हो । पोर्तुगल निवासी गंगा बहादुर नेम्कुलको नेतृत्वमा देउवा भेट्न पुगेको टोलीले दूतावास नहुँदा नेपालीहरुले विभिन्न सास्ती भोग्नुपरेको भन्दै अपील पत्र हस्तान्तरण गरेको थियो ।  अपील पत्र ग्रहण गर्दै प्रधानमन्त्रीले यसबारे आफूले बुझेर आवश्यक पहल गर्ने आश्वासन दि