पोर्चुगलमा दूतावास स्थापनाको माग पानी बाँडेर प्रदर्शन

पोर्चुगलमा रहेका नेपालीहरूको समूह ‘नेपाली दूतावास अभियान समूह’ ले पोर्चुगल लिस्वानको अलमेदा पार्कमा पानी बाँड्दै विरोधको फरक शैली अपनाएको हो ।

सम्बन्धित सामग्री

पोर्चुगलमा नेपाली दूतावास स्थापनाको माग

पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुले नेपाली दूतावास स्थापनाको माग गरेका छन् । नेपाल सरकारमाथि दवाव बढाउने उद्देश्यका साथ ‘नेपाली राजदूतावास अभियान समूह’  लिस्वनको अलमेदा पार्कमा  सांकेतिक प्रदर्शन गरेका हुन् ।  ‘जसरी जीवनका लागि पानीले महत्व राख्दछ त्यसरी  नै नेपालीहरु भएको देशमा दूतावास चाहिन्छ’ भन्दै उनीहरुले पार्कमा पानी वितरण गरेका थिए ।  अभियानका अगुवा गंगा बहादुर नेम्कुलले अनुसार दूतावास नहुँदा नेपालीहरुलाई कुनै समस्या पर्दा गुहार गर्ने