पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्न माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र
पोर्चुगलमा रहेका नेपालीहरूले दूतावास कार्यालय नहुँदा त्यहाँ रहेका नेपालीहरूलाई सेवा लिन कठिन भएको भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । पोर्चुगलमा अहिलेसम्म दूतावास स्थापना भएको छैन ।
दिनभर आजमा रेशम चौधरीलाई आममाफीविरुद्ध रिटको पेसी स्थगित, संघीयता कार्यान्वयनको माग गर्दै प्रधानमन्त्रीलाई छ बुँदे ध्यानाकर्षणपत्र, प्रधानमन्त्री र सीपीसी तिब्बतका सचिव छुङछेङबीच भेटवार्ता, एसियाका बैंकलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह, सरकारले पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने, सनिल नेपाल राजदूत सिफारिस, सन्दीप लाछिानेविरुद्धको मुद्दामा बहस नोट मागलगायतका समाचारले प्रमुख स्थान पाए । रेशम चौधरीलाई आममाफीविरुद्ध रिटको […]
पोर्चुगलमा बसोबास गर्ने नेपालीहरुले नेपाली दूतावास स्थापनाको माग गरेका छन् । नेपाल सरकारमाथि दवाव बढाउने उद्देश्यका साथ ‘नेपाली राजदूतावास अभियान समूह’ लिस्वनको अलमेदा पार्कमा सांकेतिक प्रदर्शन गरेका हुन् । ‘जसरी जीवनका लागि पानीले महत्व राख्दछ त्यसरी नै नेपालीहरु भएको देशमा दूतावास चाहिन्छ’ भन्दै उनीहरुले पार्कमा पानी वितरण गरेका थिए । अभियानका अगुवा गंगा बहादुर नेम्कुलले अनुसार दूतावास नहुँदा नेपालीहरुलाई कुनै समस्या पर्दा गुहार गर्ने