काठमाडौँ। परराष्ट्रमन्त्री एनपी साउदले पोर्चुगलमा राजदूतावास खोल्ने निर्णय सुझबुझपूर्ण भएको बताएका छन्। शुक्रबार संघीय संसदको संसदीय सुनुवाइ समितिमा बोल्दै परराष्ट्रमन्त्री साउदले पोर्चुगलमा नेपाली नागरिकको संख्या बढिरहेका कारण उनीहरूको हक हितमा काम गर्नका लागि दूतावास खोल्ने निर्णय भएको बताएका छन्। उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको हित तथा चासो अभिवृद्धि गर्दै विदेशमा रहेका हरेक नेपालीको रक्षा गर्नु परराष्ट्र […]