पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने सरकारको निर्णय एनआरएनएद्धारा स्वागत

काठमाडौं,२४ कार्तिक । नेपाल सरकारले पोर्चुगलमा नेपाली राजदूतावास कार्यालय स्थापना गर्ने गरेको निर्णयको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वागत गरेको छ । अध्यक्ष डा.बद्री केसीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस्तो निर्णयले त्यहाँ रहेका २० हजार नेपालीले राहत पाउने जनाएको छ । संघले सन् २००८ देखि नै प्रत्येक वर्ष संस्थागत रुपमै दूतावास स्थापनाको लागि सरकारसँग […]