प्रचण्डका स्वकीय सचिव मल्ल सल्यानबाट सिफारिस, प्रदेशसभामा को-को ?

काठमाडौं । नेकपा माओवादी केन्द्रले सल्यानबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्ललाई प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस गरेको छ । पार्टी जिल्ला समन्वय समितिको बुधबारको बैठकले प्रतिनिधिसभा तथा प्रदेशसभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम सिफारिस गरी प्रदेश समितिमा पठाएको हो । मल्ल अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष पनि हुन् । उनीसँगै टेकबहादुर बस्नेत पनि सिफारिसमा […]

सम्बन्धित सामग्री

कैलालीबाट कांग्रेसका प्रकाश देउवा प्रदेशसभामा निर्वाचित

९ मंसिर, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा (२) मा नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा विजयी भएका छन् । सत्तारुढ गठबन्धनबाट साझा उम्मेदवार बनेका देउवा नौँ हजार ५९१ मतसहित विजयी भएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाका स्वकीय सचिव प्रकाश प्रधानमन्त्री देउवाका भतिजा हुन् । देउवाका प्रतिद्वन्द्वी नेकपा एमालेका दुर्गाप्रसाद जोशीले […]

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाएनन् टिकट

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले यसपटकको निर्वाचनका लागि टिकट पाएनन् । मुख्यमन्त्री भट्टले सुरुमा संघीय निर्वाचन क्षेत्रका लागि डोटीबाट प्रत्यक्षमा टिकट मागेका थिए । तर डोटीमा एकीकृत समाजवादी पार्टीबाट पूर्वमन्त्री प्रेम आलेले टिकट लिए । मुख्यमन्त्री भट्टले प्रदेशसभामा टिकट माग गरे पनि डोटी प्रदेशसभा ‘ख’ मा मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले टिकट […]

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाएनन् टिकट

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आगामी निर्वाचनका लागि टिकट पाएका छैनन् । मुख्यमन्त्री भट्टले सुरुमा संघीय निर्वाचन क्षेत्रका लागि डोटीबाट प्रत्यक्षमा टिकट मागेका थिए । तर डोटीमा एकीकृत समाजवादी पार्टीबाट पूर्वमन्त्री प्रेम आलेले टिकट पाए । मुख्यमन्त्री भट्टले प्रदेशसभामा टिकट माग गरे पनि डोटी प्रदेशसभा ‘ख’ मा मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले […]

मन्त्रीका छोराछोरी बजेटमा झल्किएको कर्णाली प्रदेशसभा सदस्यहरूकाे आरोप

सुर्खेत- आर्थिक वर्ष २०७९/ ८० को बजेटमाथि छलफल गर्ने क्रममा कर्णाली प्रदेशसभा सदस्यहरूले मन्त्रीका छोराछोरी बजेटमा झल्किएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।प्रदेशसभा सदस्य राजु नेपालीले अधिकांश मन्त्रीहरूले छोराहरूलाई स्वकीय सचिव बनाएको भन्दै बजेटमाथि छोराहरू हाबी भएको बताइन्। हामीले दिएका योजना समावेश नगरी छोराहरूले संकलन गरेका योजना मात्र समावेश गरेको आरोप समेत लगाइन् । प्रदेशसभामा […]

गृहमन्त्री खाँणकै गृहजिल्लामा स्वकीय सचिव पराजित

प्रदेश प्रतिनिधिको रुपमा उम्मेदवारी दिएका गृहमन्त्री बालकृष्ण खाँणका स्वकिय सचिव पराजित भएका छन् । काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएको रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट लुम्बिनी प्रदेश प्रतिनिधिको उम्मेदवारी दिएका बिजेश न्यौपाने पराजित भएका हुन् ।उक्त क्षेत्रमा रामचन्द्र पौडेल समूहको पुरै प्यानल विजयी भएको छ । बुटवल उपमहानगर र तिलोत्तमा नगरका विभिन्न वडा समेटेर बनेको क्षेत्र नम्बर २ (क) खाँणको बलियो पकड भनिएको क्षेत्र हो । यही क्षेत्रबाट उम्मेदवार बनेका लुम्बिनी प्रदेशसभामा काँग्

प्रदेश १ : मुख्यमन्त्री राईले विश्वासको मतका लागि प्रदेशसभामा दर्ता गरे प्रस्ताव

विराटनगर :  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतका लागि आज (आइतबार) प्रदेशसभामा प्रस्ताव दर्ता गरेका छन्।दुई दिनअघि विश्वासको मतसम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान भएका कारण मुख्यमन्त्रीले स्वकीय सचिव सन्दिप राईमार्फत आज प्रस्ताव दर्ता गराएका हुन्।मंगलबार दिउँसो साढे १२ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन आज प्रस्ताव दर्ता गरीएको मुख्यमन्त्री राईका स्वकीय सचिव राईले जानकारी दिए।गत कात्तिक १६ गते पाँचदलीय गठबन्धनका तर्फबाट नेकपा

प्रदेश १ : विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभामा दर्ता

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरेका छन् । मुख्यमन्त्री राईका स्वकीय सचिव सन्दीप राईका अनुसार विश्वासको मतसम्बन्धी प्रस्ताव आइतबार दर्ता गरिएको हो ।मुख्यमन्त्री राईले मंगलबार बस्ने प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन् । दुई दिनअघि नै विश्वासको मतसम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान भएका कारण उनले स्वकीय सचिव राईमार्फत प्रस्ताव दर्ता गराएका हुन् ।मंगलबार दिउँसो १२ : ३० मा बस्ने प्रदेशसभा बैठकमा

सम्पर्कबिहिन रहेका जनमोर्चाका सांसद शाही अस्पतालको आईसीयूमा भेटिए

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेशसभामा अविश्वास प्रस्तावमाथि छलफल चलिरहेका बेला सम्पर्कबिहिन रहेका गण्डकी प्रदेशसभाका सांसद खिमबिक्रम शाही पोखराको एक अस्पतालमा भेटिएका छन् । उनी चरक अस्पतालको कोभिड-१९ उपचार गर्ने आईसीयूमा भेटिएका स्रोतले जनाएको छ । आज (बुधबार) दिउँसो अचानक बिरामी भएपछि उनलाई अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव मीलन हमालले जानकारी दिएका […]

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै

कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले आइतबार नीति तथा कार्यक्रम ल्याउँदै छ। आर्थिक वर्ष ०७६/७७ का लागि नीति तथा कार्यक्रम आउन लागेको हो।  प्रदेश सरकारको नीति तथा कार्यक्रमका लागि अपराह्न ४ बाजे बैठक आह्वान गरिएको मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए। प्रदेशसभामा प्रदेश प्रमुख मोहनराज मल्ल...