कैलाली : सुदूरपश्चिम प्रदेश सरकारले आइतबार नीति तथा कार्यक्रम ल्याउँदै छ। आर्थिक वर्ष ०७६/७७ का लागि नीति तथा कार्यक्रम आउन लागेको हो।
प्रदेश सरकारको नीति तथा कार्यक्रमका लागि अपराह्न ४ बाजे बैठक आह्वान गरिएको मुख्यमन्त्री त्रिलोचन भट्टका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए। प्रदेशसभामा प्रदेश प्रमुख मोहनराज मल्ल...