गृहमन्त्री खाँणकै गृहजिल्लामा स्वकीय सचिव पराजित

प्रदेश प्रतिनिधिको रुपमा उम्मेदवारी दिएका गृहमन्त्री बालकृष्ण खाँणका स्वकिय सचिव पराजित भएका छन् । काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत भएको रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट लुम्बिनी प्रदेश प्रतिनिधिको उम्मेदवारी दिएका बिजेश न्यौपाने पराजित भएका हुन् ।उक्त क्षेत्रमा रामचन्द्र पौडेल समूहको पुरै प्यानल विजयी भएको छ । बुटवल उपमहानगर र तिलोत्तमा नगरका विभिन्न वडा समेटेर बनेको क्षेत्र नम्बर २ (क) खाँणको बलियो पकड भनिएको क्षेत्र हो । यही क्षेत्रबाट उम्मेदवार बनेका लुम्बिनी प्रदेशसभामा काँग्

सम्बन्धित सामग्री

नयाँ सरकारका लागि गठन्धनमा गृहकार्य, देउवासँग प्रचण्ड र नेपालको भेट

काठमाडौं : नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। सोमबार बिहान दुवै अध्यक्षले छुट्टाछुट्टै समयमा भेटवार्ता गरेका हुन्। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले चुनावी नतिजालगायत समसामयिक विषयमा छलफल भएको थाहा खबरलाई बताए। माओवादी केन्द्रले कांग्रेसले भोट नदिएका कारण आफ्ना अधिकांश उम्मदवारहरु पराजित हुनुपरेको आरोप लगाउँदै लगाउने गरेको छ। प्रधानमन्त्री देउव

पर्यटनमन्त्री आले कोभिड संक्रमण मुक्त

काठमाडौँ -  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले कोभिड संक्रमण मुक्त भएका छन् । मन्त्री आलेका  प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीका अनुसार आज गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो । यसअघि पनि संक्रमण भएका आलेले दोस्रो पटक पनि कोभिडलाई पराजित गरेका छन् ।

पर्यटनमन्त्री आले कोरोना मुक्त

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले कोरोना मुक्त भएका छन् । मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीका अनुसार आज गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हो । यसअघि पनि कोरोना संक्रमण भएका आलेले दोस्रो पटक पनि कोरोनालाई पराजित गरेका छन् ।

गृहमन्त्री खाँणका स्वकीय सचिव महाधिवेशन प्रतिनिधिमा पराजित

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणका निजी स्वकीय सचिव नरेन्द्र केसी महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । चितवन क्षेत्र नम्बर २ बाट खुल्लातर्फ महाधिवेशन प्रतिनिधिको प्रत्याशी रहेका उनी पराजित भएका हुन् । सो क्षेत्रमा खुलाबाट उत्तम जोशी, जितनारायण श्रेष्ठ , टंकनाथ पौडेल, राजेश्वर खनाल, केशव महर्जन , मिलनबाबु श्रेष्ठ, राजकुमार राजभण्डारी, देवेन्द्र गुरुङ , ईश्वरी लौडारी […]

गृहमन्त्री बालकृष्ण खाँणकै गृह जिल्लामा स्वकीय सचिव पराजित

बुटबल– प्रदेश प्रतिनिधिको रुपमा उम्मेदवारी दिएका गृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव पराजित भएका छन् । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट लुम्बिनी प्रदेश प्रतिनिधिको उम्मेदवारी दिएका विजेश न्यौपाने पराजित भएका हुन् । उक्त क्षेत्रमा रामचन्द्र पौडेल समूहको पुरै प्यानल विजयी भएको छ । बुटवल उपमहानगर र तिलोत्तमा नगरका विभिन्न […]

गृहमन्त्री बालकृष्ण खाँणकै गृह जिल्लामा स्वकीय सचिव पराजित

बुटवल । प्रदेश प्रतिनिधिको रुपमा उम्मेदवारी दिएका गृहमन्त्री बालकृष्ण खाँणका स्वकिय सचिव पराजित भएका छन् । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत भएको रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ (क) बाट लुम्बिनी प्रदेश प्रतिनिधिको उम्मेदवारी दिएका विजेश न्यौपाने पराजित भएका हुन् । उक्त क्षेत्रमा रामचन्द्र पौडेल समूहको पुरै प्यानल विजयी भएको छ । बुटवल उपमहानगर र तिलोत्तमा नगरका विभिन्न […] The post गृहमन्त्री बालकृष्ण खाँणकै गृह जिल्लामा स्वकीय सचिव पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सङ्क्रमणमुक्त हुनुभयो ९१ वर्षीया उपप्रमुख कार्की

वीरगञ्ज , जेठ ६ गते । वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख ९१ वर्षीया शान्ति कार्कीले १६औँ दिनमा कोरोनालाई पराजित गर्दै सङ्क्रमणमुक्त हुनु एको छ । वैशाख २० गते स्वाब सङ्कलन गरी परिक्षण गर्दा २१ गते कोरोना सङ्क्ररमण पुष्टि भएपछि होम आइृसोलेसनमा बस्नु एकी वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख ९१ वर्षीया शान्ति कार्की वीरगञ्ज महानगरपालिकाले वैशाख २४ देखि सञ्चालनमा ल्याएको अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टरमा भर्ना भई उपचाररत हुनुहुन्थ्यो भने बुधबार स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएपछि उहाँ सङक्रमण मुक्त हुनु भएको हो । बुधबार साँझ कोरोना परिक्षण रिर्पोट नेगेटीभ आएपछि बिहीबार बिहान वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगी र प्रमुख प्रशासकीय अधिकृत प्रदीप निरौला कोरोनालाई जित्नु भएकी उपमेयर कार्कीलाई लिन वीरगञ्ज महानगरपालिकाले घडिअर्वा पोखरीनजिकै रहेको गोपाल मण्डलीमा सञ्चालन गरेको अस्थायी कोभिड अस्पताल तथा आइसोलेसन सेन्टर पुग्नु भएको थियो । उपमेयर कार्कीका स्वकीय सचिव विजय पौडेलका अनुसार श्वासप्रश्वासमा समस्या देखिएपछि चिकित्सकको सल्लाहमा वैशाख १७ घरमै अक्सिजन दिइएको थियो । भोलिपल्ट नै सिलिन्डर हटाइयो । स्वास्थ्यमा समस्या नदेखिए पनि कोरोना संक्रमणकै कारण अक्सिजन कमी भएको हो कि भनेर वैशाख २० गते स्वाब संकलन गरी परीक्षण गर्दा २१ गतेको परिक्षण रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो ।

काठमाडौं १ मा प्रकाशमान विजयी ! अन्ततः रविन्द्र मिश्र पराजित

२३ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका छन् । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ८१९ मतान्तरले पराजित गर्दै कांग्रेस नेता सिंह विजयी बनेका हुन् । प्रकाशमानका स्वकीय सचिव युपी लामिछानेले पनि सिंहको जितको पुष्टि गरेका छन् । निर्वाचन कार्यालयले अनलाइनखबरलाई दिएको …