मन्त्रीका छोराछोरी बजेटमा झल्किएको कर्णाली प्रदेशसभा सदस्यहरूकाे आरोप

सुर्खेत- आर्थिक वर्ष २०७९/ ८० को बजेटमाथि छलफल गर्ने क्रममा कर्णाली प्रदेशसभा सदस्यहरूले मन्त्रीका छोराछोरी बजेटमा झल्किएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।प्रदेशसभा सदस्य राजु नेपालीले अधिकांश मन्त्रीहरूले छोराहरूलाई स्वकीय सचिव बनाएको भन्दै बजेटमाथि छोराहरू हाबी भएको बताइन्। हामीले दिएका योजना समावेश नगरी छोराहरूले संकलन गरेका योजना मात्र समावेश गरेको आरोप समेत लगाइन् । प्रदेशसभामा […]

सम्बन्धित सामग्री

कर्णालीको बजेटमा मन्त्रीका छोराछोरी झल्किएको आरोप

सुर्खेत, २६ असार । आर्थिक वर्ष २०७९ र ८० को बजेटमाथि छलफल गर्ने क्रम्मा कर्णाली प्रदेशसभा सदस्यहरूले मन्त्रीका छोराछोरी बजेटमा झल्किएको भन्दै आक्रोश व्यक्त गरेका छन् । प्रदेशसभा सदस्य राजु नेपालीले अधिकांश मन्त्रीहरूले छोराहरूलाई स्वकीय सचिव बनाएको भन्दै बजेटमाथि छोराहरू हावी भएको बताइन । हामीले दिएका योजना समावेश नगरी छोराहरूले संकलन गरेका योजना मात्र समावेश […]

बजेटमा मन्त्रीका छोरा हाबी भएको भन्दै आक्रोश

सुर्खेत : कर्णाली प्रदेशको आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफल गर्ने क्रममा प्रदेशसभा सदस्यहरुले मन्त्रीका छोराछोरीहरु बजेटमा झल्किएको भन्दै आक्रोश व्यक्त गरेका छन्।प्रदेशसभा सदस्य राजु नेपालीले अधिकांश मन्त्रीहरुले छोराहरूलाई स्वकीयमा राखेको बताउँदै बजेटमाथि छोराहरू नै हाबी भएको बताइन्। हामीले दिएका योजनाहरु समावेश नगरेर छोराहरुले संकलन गरेका योजनाहरु मात्र समावेश गरेको आरोपसमेत लगाइन्।प्रदेशसभामा बजेटमाथिको छलफलमा बोल्दै उनले नीति विधिमा चल्नका लागि मन्त्रीका छोराछोरी बाधक भएको समेत आरोप लगाइ