भारत : चार दिनसम्म घटेको संक्रमितमा पुनः वृद्धि

 भारतमा लगातार चार दिनसम्म कोरोना संक्रमितमा गिरावट देखिएपछि एकपटक पुनः संक्रमितको संख्यामा वृद्धि भएको । मंगलबार २,८३,४९९ संक्रमित भेटिएका थिए । यतिबेला २.९८ लाख व्यक्ति निको पनि भए जबकी ६५९ को मृत्यु भएको छ । अघिल्लो दिनको तुलनामा नयाँ संक्रमितमा करिब २७ हजारको वृद्धि भएको छ । देशमा हाल कूल सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्या २२.१५ लाख छ । कुल संक्रमित ४ करोड पार भएको छ । सोमबार देशमा २,५५,८७४ नयाँ कोरोना संक्रमित भेटिएका थिए । यतिबेला २.६७ लाख व्यक्ति निको भए जबक

सम्बन्धित सामग्री

घटस्थापनाका कारण विश्वकपमा भारत–पाकिस्तानबीचकाे खेल एक दिन पहिले हुने

काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप २०२३ मा भारत र पाकिस्तानबीचको खेल एक दिन पहिले हुने भएको छ । समाचार एजेन्सी एएनआईले ईएसपीएन क्रिकइन्फोलाई उद्धृत गर्दै भनेको छ– अब यो खेल अक्टोबर १५ को सट्टा अक्टोबर १४ तारिकमा हुनेछ । अक्टोबर १५ नवरात्रिको पहिलो दिन (घटस्थापना) हो । त्यसैले सुरक्षा निकायको सल्लाहमा भारत–पाकिस्तान खेलको मिति परिवर्तन गर्न दुवै देश सहमत भएका हुन् । आईसीसीले परिमार्जित तालिका सार्वजनिक नगरे पनि पाकिस्तान क्रिकेट बोर्ड यो परिवर्तन गर्न सहमत भएको खबरमा उल्लेख छ । यो खेल अहमदाबाद...

भारत र चीनले एकअर्का देशका पत्रकारलाई भिसा दिन बन्द

मिडिया रिपोर्टका अनुसार भारत र चीनले एकअर्काका पत्रकारलाई भिसा दिन बन्द गरेका छन् । चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सयो ‘खतरनाक प्रवृत्ति’ले दुई देशबीचको सम्बन्धलाई सामान्य बनाउन असर पार्न सक्ने बताएको छ । वाल स्ट्रीट जर्नल द्वारा एक रिपोर्टमा  भारत र चीनले एकअर्काका पत्रकारको पहुँच लगभग बन्द गरिदिएको दाबी गरिएको छ । रिपोर्टका अनुसार यस वर्षको […]

निर्वाचनका लागि ३ दिन नेपाल–भारत सीमा बन्द गरिने

बुटवल- मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ३ दिन नेपाल–भारत सीमा बन्द गरिने भएको छ। रुपन्देहीको छपियामा शनिबार बसेको नेपाल-भारत सीमावर्ती जिल्लाहरुको सुरक्षा समन्वय बैठकले मंसिर १ गते राति १२ देखि ४ गते राति १२ बजेसम्म सिमानाका बन्द गर्ने निर्णय गरेको हो। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि […]

भारत र पाकिस्तान आठ दिन भित्र दोस्रो पटक आमनेसामने हुँदै

काठमाडौं : एसिया कप क्रिकेटको सुपर फोरमा आज चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने-सामने हुँदै छन्। यी दुई टोली ८ दिनको अन्तरालमा दोस्रो पटक एक अर्काविरुद्ध मैदानमा उत्रन लागेका हुन्। दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार पौने ८ बजे सुरु हुनेछ। गत अगष्ट २८ मा भएको भारतले पाकिस्तानलाई पाँच विकेटले पराजित गरेको थियो।   २०१८ को एसिया कपमा पनि भारत र पकिस्तान दुई पटक एक अर्कासँग खेलेका थिए। दुवै खेलमा भारत विजयी भएको थियो।  आज

आयात करमा छुट दिन टेस्लाको आग्रह भारत सरकारद्वारा अस्वीकार

काठमाडौं, २२ माघ । भारत सरकारले टेस्लाले आयात कर छुट गर्न गरेको आग्रहलाई अस्वीकार गरेको छ । भारत सरकारको यो अस्वीकारसँग भारतमा प्रवेश गर्ने टेस्लाको योजना विफल भएको छ । टेस्लाले भारत सरकारसँग आयात कर छुट गरे भारत आउन तयार रहेको बताएको थियो । तर, भारत सरकारले टेस्लाले पहिले उत्पादन कारखाना स्थापना गरेमात्र करको विषयमा […]

१३ दिन बिदा लिएर भारत जाँदै प्रधानसेनापति

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारत जाने भएका छन् । उनी स्वास्थ्य परीक्षणका लागि भारत जान लागेको नेपाली सेनाले जनाएको छ । त्यसका लागि उनको १३ दिन लामो बिदा स्वीकृत भएको सेनाको विज्ञप्तिमा उल्लेख छ । मन्त्रिपरिषद्को पुस १५ गते बसेको बैठकले शर्माको पुस १८ गतेबाट ३० गतेसम्म बिदा स्वीकृत भएको हो । उनको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम सेनापतिको कार्यभार सम्हाल्ने सेनाले जनाएको छ ।

आज भारत स्वतन्त्र भएको दिन, ७५औं स्वतन्त्रता दिवस मनाइँदै

अंग्रेजको शासनबाट भारत आज स्वतन्त्र भएको दिन, भारतभर ७५औं स्वतन्त्रता दिवस मनाइँदैछ । भारत सरकारले आजको दिनलाई ‘स्वतन्त्रताको अमृत महोत्सव’का रूपमा मनाउने निर्णय गरेको छ । स्वतन्त्रता दिवसको अवसरमा आज देशभर खुशीयाली र महोत्सव हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विभिन्न ठाउँमा मन्त्रालय, राज्य सरकार, सैन्य बल, प्रशासनिक निकाय र जनस्तरमा स्वतन्त्रता दिवसको कार्यक्रम हुने भएका छन् । स्वतन्त्रता दिवसको नेतृत्व भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नेछन् । आइतवार बिहान प्रधानमन्त्री मोदीले नयाँदिल्लीस्थित लालकिल्लाम...

भारत पकड गुमाउँदै

एजेन्सी – भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्ट खेलको दोस्रो दिन वर्षाले प्रभावित भएको छ । भारत दोस्रो दिन ४६.४ ओभरमा १२५-४ को अवस्थामा खेल सकिएको छ । भारत समग्रमा पहिलो इनिङमा ५८ रनले पछि परेको छ । लगातार वर्षाको कारण खेल दोस्रो दिन ३३.४ ओभर मात्र सम्भव भयो । ओपनर लोकेश राहुल (केएल) १ सय […]

भारत र न्युजिल्यान्ड टेष्टः चौथो दिन पनि ‘वास आउट’

एजेन्सी। भारत र न्युजिल्यान्डबीचको आईसीसी विश्व टेष्ट च्याम्पियनसिप फाइनल खेल वर्षाका कारण चौथो दिन पनि ‘वास आउट’भएको छ। इङ्ल्यान्डको साउथह्याम्पटनमा जारी टेष्टको चौथो दिन एक बल पनि सम्भव भएन। वर्षाकै कारण फाइनल खेलको पहिलो दिन पनि ‘वास आउट’ भएको थियो। भारतले पहिलो इनिङमा २१७ रन बनाएको थियो। न्युजिल्यान्ड तेस्रो दिन सकिँदा १०१÷२ को स्थितिमा छ।

भारत बायोटेकको कोरोना खोपलाई अनुमति दिन सिफारिस

नयाँ दिल्ली । भारत बायोटेकले विकास गरेको कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन विज्ञहरुको समूहले सुझाव दिएको छ । शनिबार बसेको भारतका खोप विज्ञहरुको बैठकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च र नेशनल इन्स्टिच्युट अफ भाइरोलोजीले सहयोगमा विकास गरिएको यो खोपलाई सीमित दायरामा रहेर आपतकालीन प्रयोगको लागि अनुमति दिन सिफरिस गरेको हो […]