काठमाडौं, २२ माघ । भारत सरकारले टेस्लाले आयात कर छुट गर्न गरेको आग्रहलाई अस्वीकार गरेको छ । भारत सरकारको यो अस्वीकारसँग भारतमा प्रवेश गर्ने टेस्लाको योजना विफल भएको छ । टेस्लाले भारत सरकारसँग आयात कर छुट गरे भारत आउन तयार रहेको बताएको थियो । तर, भारत सरकारले टेस्लाले पहिले उत्पादन कारखाना स्थापना गरेमात्र करको विषयमा […]