भारत पकड गुमाउँदै

एजेन्सी – भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्ट खेलको दोस्रो दिन वर्षाले प्रभावित भएको छ । भारत दोस्रो दिन ४६.४ ओभरमा १२५-४ को अवस्थामा खेल सकिएको छ । भारत समग्रमा पहिलो इनिङमा ५८ रनले पछि परेको छ । लगातार वर्षाको कारण खेल दोस्रो दिन ३३.४ ओभर मात्र सम्भव भयो । ओपनर लोकेश राहुल (केएल) १ सय […]

सम्बन्धित सामग्री

नेपालले मित्रराष्ट्रहरुको विश्वास गुमाउँदै गएको छ : प्रदीप ज्ञवाली (भिडिओसहित)

काठमाडौं, २६ मंसिर । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले नेपालले आफ्ना मित्र राष्ट्रहरुको विश्वास गुमाउँदै गएको बताएका छन् । नेपाल–भारत र नेपाल–चीन सम्बन्धको पछिल्लो अवस्थाबारे पत्रकार ऋषि धमलाले प्राइम टिभीको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ को लागि सोध्दा नेता ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन् । नेपाललाई भारतको सहयोग र समर्थनबारे धमलाले राखेको अर्को जिज्ञासामा […]

भारत पाकिस्तानसँग पराजित

एसिया कप क्रिकेटमा भारत पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ ।  आइतबार राति भएको खेलमा भारत पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो ।  दुबई अन्तर्राष्ट्रिय मैदानमा भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर ५ बलमा ५ विकेट गुमाउँदै १८२ रन बनायो ।  पाकिस्तानका लगि मोहम्द रिजवानले ७१ रनको अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ६ चौका र २ छक्का लिए ।  त्यस्तै मोहम्द नवाजले ४२ रन बनाउँदा आसिफ अलीले १६ रन बनाए ।  भारतका लागि भुवनेश्वर कुमार, अर्सदीप सिंह, रवी

तेस्रो टी२० मा भारत विजयी

काठमाडौं, साउन १८ । भारतले पाँच टी–२० शृंखलाको तेस्रो खेलमा घरेलु टोली वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेको छ । योसँगै भारत शृंखलामा २–१ ले अघि छ। १६५ रनको लक्ष्य पछ्याएको भारत १९ ओभरमा ३ विकेट गुमाउँदै विजयी भयो । भारतका सूर्यकुमार यादवले सर्वाधिक ७६ रन बनाए । यस्तै, ऋषभ पन्त ३३ रन जोडे। यसअघि टस […]

तेस्रो टी-२० मा भारत विजयी

भारतले पाँच टी-२० शृंखलाको तेस्रो खेलमा घरेलु टोली वेस्टइन्डिजलाई ७ विकेटले पराजित गरेको छ । योसँगै भारत शृंखलामा २(१ ले अघि छ। १६५ रनको लक्ष्य पछ्याएको भारत १९ ओभरमा ३ विकेट गुमाउँदै विजयी भयो । भारतका सूर्यकुमार यादवले सर्वाधिक  ७६ रन बनाए ।  यस्तै, ऋषभ पन्त ३३ रन जोडे। यसअघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रनको योगफल तयार पार्‍यो। वेस्टइन्डिजका ओपनर काइल मेयर्सले सर्वाधिक ७३ रन बनाए । रोभम्यान पावेलले २४ रन

इंग्ल्यान्डसँग भारत पराजित

काठमाडौँ – इंग्ल्यान्डले दोस्रो एकदिवसीय खेलमा भारतलाई १ सय रनले पराजित गर्दै शृंखला बराबरी गरेको छ । अब, अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ । २४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८.५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो । भारतका रविन्द्र जडेजा र हार्दिक पान्ड्याले समान २९ रन बनाए ।  इंग्ल्यान्डका बलर टोप्लीले  उत्कृष्ट […]

इङ्ग्ल्यान्डसँग भारत १ सय रनले पराजित

इङ्ग्ल्यान्डले दोस्रो एकदिवसीय खेलमा भारतलाई १ सय रनले पराजित गर्दै शृंखला बराबरी गरेको छ । अब, अन्तिम तथा निर्णायक खेल आइतबार हुनेछ । २४७ रनको विजयी लक्ष्य पछ्याएको भारत ३८.५ ओभरमा सबै विकेट गुमाउँदै १४६ रनमा समेटियो ।भारतका रविन्द्र जडेजा र हार्दिक पान्ड्याले समान २९ रन बनाए ।  इङ्ग्ल्यान्डका बलर टोप्लीले  उत्कृष्ट बलिङ गर्दै ६ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको घरेलु टोली इंग्ल्यान्ड ४९ ओभरमा सबै विकेट गुमाउँदै  २४६ रन बनायो । इङ्ग्ल्यान्डका मोईन अलीले  ४७ रन बन

विश्वकपबाट बाहिरियो भारत

१३ चैत, काठमाडौं । आइसीसी महिला एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकासँग ३ विकेटले पराजित हुँदै भारत विश्वकपबाट बाहिरिएको छ । टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७४ रन बनाएको थियो । भारतका लागि स्मृति मन्दनाले सर्वाधिक ७१ रन बनाइन् । बलिङ तर्फ दक्षिण अफ्रिकाका सब्निम स्मिल र मुस्तफा क्ल्यासले समान २÷२ […]

ऐर र जडेजाको अर्धशतकमा भारत मजबुत

एजेन्सी – युवा ब्याटर श्रेयस ऐर र अलराउन्डर रविन्द्र जडेजाको अर्धशतकमा भारतले न्युजिल्यान्डसँगको पहिलो टेस्टमा मजबुत ब्याटिङ गरेको छ । पहिलो दिनको समाप्तिमा पहिलो इनिङमा भारत ८४ ओभरमा ४ विकेट गुमाउँदै २ सय ५८ रन बनाएको छ । कानपुरमा टस जितेर पहिला ब्याटिङ थालेको भारतले मजबुत सुरुवात गरेको छ । भारतका लागि टेस्टमा डेब्यू खेल […]

भारत फेरि पराजित

टी २० विश्वकप अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा भारत न्युजिल्याण्डसँग पराजित भएको छ। दुबइ इन्टरनेशनल क्रिकेट स्टेडियममा सम्पन्न खेलमा न्युजिल्याण्डले भारतमाथि ८ विकेटको सानदार जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११० रन बनाएको थियो। भारतले दिएको १११ रनको सामान्य लक्ष्य न्युजिल्याण्डले १४.३…

इंग्ल्याण्डविरूद्ध तेस्रो टेस्टमा भारत ७८ रनमै अलआउट

हेडिङ्लेमा बुधबार सुरू भएको तेस्रो टेस्टको पहिलो इनिंग्समा टस जितेर पहिले ब्याटिङ गरेको भारत ४०.४ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटियो।