किन खस्छ पाठेघर ? यस्ता छन् बच्ने उपायहरु

पाठेघरले आफ्नो ठाउँ छाडेर योनीमार्गतिर झर्नुलाई पाठेघर खस्नु अर्थात आङ खस्नु भनिन्छ। यो एक प्रजनन समस्या हो। पाठेघरलाई अड्याएर राख्ने मांसपेशी कमजोर हुँदा पाठेघर तल खस्ने प्रक्रिया सुरु हुन्छ। 

सम्बन्धित सामग्री

मलंगवा अस्पतालमा जटिल अवस्था आइपुगेकी गर्भवतीलाई सफल प्रसूति सेवा

यस्ता खालका केसमा सामान्यतया तीन हप्ताअघि नै बोलाएर शल्यक्रियाबाट बच्चा जन्माइने डा यादवले बताए। तर, ती बिरामी बेथा लागेपछि मात्रै अस्पताल आइपुगेकी थिइन्। डा यादवले भने,  'समयमै ह्यान्डिल गर्न सकिएन भने पाठेघर फुट्ने सम्भावना रहन्छ। त्यसैले अवस्था जटिल भनिएको हो।'

मलंगवा अस्पतालमा जटिल अवस्था आइपुगेकी गर्भवतीलाई सफल प्रसूति सेवा

यस्ता खालका केसमा सामान्यतया तीन हप्ताअघि नै बोलाएर शल्यक्रियाबाट बच्चा जन्माइने डा यादवले बताए। तर, ती बिरामी बेथा लागेपछि मात्रै अस्पताल आइपुगेकी थिइन्। डा यादवले भने,  'समयमै ह्यान्डिल गर्न सकिएन भने पाठेघर फुट्ने सम्भावना रहन्छ। त्यसैले अवस्था जटिल भनिएको हो।'

अस्पतालभित्रै डाक्टरमाथिको आक्रमण, सबै सेवा रोकेर आन्दोलनमा

अस्पतालका चिकित्सक डाक्टर सन्तोष पोखरेलका अनुसार बच्चाको तौल ठूलो भएको र बच्चा जन्मिसकेपछि पाठेघर आफै खुम्चने हुन्छ र सोही क्रममा एक्कासी पल्मोनरी कार्डियोको समस्या भई हार्टअट्याक भएर मृत्यु भएको हो । विशेषज्ञका अनुसार यस्ता घटनाहरू निकै कम संख्यामा हुन्छ ।

पाठेघरको समस्या छ ? यस्ता छन् बच्ने उपायहरु

महिलाहरुको शरीरको विभिन्न अंगहरुमध्ये पाठेघर एक हो । पाठेघर महिलाको संवेदनशील अंग हो । आज भोलि पाठेघरको समस्या अधिंकाश महिलाहरुमा देखा परेको छ ।

पाठेघरको मुखमा क्यान्सर कम गर्न सकिन्छ जोखिम

महिलालाई पाठेघरको मुखको क्यान्सर छ भनेर हेला त गर्नुभएको छैन ? पुरुषका कारण पनि यो रोग लाग्न सक्ने विशेषज्ञहरू बताउँछन् । परोपकार प्रसूूति तथा स्त्रीरोग अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा. कृतिपाल सुवेदीले जति महिलाले आफ्नो स्वास्थ्यका लागि हेरचाह गर्नुपर्ने हुन्छ, त्यति नै पुरुष वा श्रीमान्ले पनि सरसफाइ र स्वास्थ्यमा ध्यान दिनुपर्ने जानकारी दिनुभयो । उहाँले पाठेघरको मुखको क्यान्सर (सर्भिक्स क्यान्सर) महिला तथा पुरुषमा शिक्षा र चेतनाको कमीले हुने गरेको बताउनुभयो । डा. सुवेदीले भन्नुभयो, “धेरै बिरामी यस्ता पनि आएका छन् । जो महिलामा क्यान्सर भएको पुष्टि भएपछि आफ्नो श्रीमान्ले छोड्ने गरेका छन् । जुन समयमा पतिको सहयोग, साथ र आत्मीयता आवश्यक भएको बेला श्रीमान्ले छोड्ने गरेका बिरामी पनि धेरै छन् ।” “पाठेघर क्यान्सरको मुख्य कारण भनेको ‘ह्युमन पापिलो’मा भाइरसले हुने हो, महिलामा यो भाइरस आफैँ आउने होइन, पुरुषबाटै सर्ने हो । असुरक्षित यौन सम्पर्क, सरसफाइमा कमी, पुरुषले एकभन्दा बढी महिलासँग शारीरिक सम्बन्ध राख्नेजस्ता कारणबाट भाइरस सर्ने हुन्छ,” डा. सुवेदीले प्रस्ट पार्दै भन्नुभयो ।