दोलखा– दोलखा वैतेश्वर गाउँपालिका अधिकांश महिलाहरूमा पाठेघर क्यान्सरको जोखिम रहेको पाइएको छ। ग्रीनतारा नेपालको आर्थिक तथा प्राविधिक सहयोग र वैतेश्वर गाउँपालिकाको व्यवस्थापनमा बिहीबारदेखि सञ्चालित ३ दिने महिलाहरूको पाठेघर क्यान्सरको निःशुल्क परिक्षण शिविरमा पाँच सय २८ जना महिलाले पाठेघर परिक्षण गर्दा धेरैमा पाठेघर खस्ने र क्यान्सरको खतरा रहेको पाइएको शिविरमा महिलाहरूको पाठेघर परिक्षण गरेकी वैतेश्वर अस्पतालकी प्रमुख […]