मोरङ ५ ‘क’ मा कांग्रेसका गयानन्द मण्डल विजयी

मोरङ – मोरङ क्षेत्र नम्बर ५ को प्रदेश सभा ‘क’ मा संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार गयानन्द मण्डल विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृत गणेश नायकका अनुसार ३५ हजार ३ सय ८ मतमा १४ हजार ८ सय ४३ मतसहित कांग्रेसका नेता मण्डल विजयी भएका हुन्। मण्डलले नेकपा एमालेका उम्मेदवार सन्तोषकुमार साहलाई ५ हजार ४ सय ३८ […]

सम्बन्धित सामग्री

मोरङ ५ (१) मा गनगाँई निर्वाचित

विराटनगर– मोरङ निर्वाचन क्षेत्र नं ५ प्रदेशसभा १ बाट नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाँई निर्वाचित भएका छन् । निर्वाचन अधिकृत गणेश नायकअनुसार निर्वाचित गनगाँई १४ हजार आठ सय ४३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सन्तोषकुमार साहले नौ हजार चार सय पाँच मत प्राप्त गरेका छन् । साथै, स्वतन्त्र उम्मेदवार रुपेशकुमार मण्डलले […]

मोरङ ५ (१) मा गनगाँई निर्वाचित

मोरङ । मोरङ निर्वाचन क्षेत्र नं ५ प्रदेशसभा १ बाट नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाँई निर्वाचित भएका छन् ।

मोरङ ५ (१) मा कांग्रेसका मण्डल विजयी

विराटनगर । मोरङको क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका उम्मेदवार गयानन्द मण्डल विजयी हुनभएको छ । मण्डलले एमालेका उम्मेदवार सन्तोषकुमार साहलाई ५ हजार ४ सय ३८ मतान्तरले पराजित गर्नु भएको हो । मण्डल १४ हजार ८ सय ४३ मतसहित विजयी हुनु भएको हो । एमालेका साहले ९ हजार ४ सय ५ मत […]

मोरङ ५ (१) मा कांग्रेसका गयानन्द मण्डल विजयी, यस्तो छ राजनीतिक पृष्ठभूमि

विराटनगरः मोरङ ५(१) मा प्रदेश सभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका गयानन्द मण्डल विजयी भएका छन्। निर्वाचन कार्यालयले औपचारिक रुपमा परिणाम घोषणा भने गरेको छैन। समानुपातिक तर्फको पनि मतगणना सकिएपछि ओपचारिक रुपमा परिणाम घोषणा हुनेछ। प्राप्त परिणाम अनुसार मण्डलले १४ हजार ८४३ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका…

गयानन्द मण्डल : जो सँग हारेका थिए, उसैको सहयोगमा निर्वाचित

६ मंसिर, विराटनगर । मोरङ-५ को प्रदेशसभा १ मा नेपाली कांग्रेस नेता गयानन्द मण्डल निर्वाचित भएका छन् । जसपा एमाले गठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता सन्तोष साहलाई पराजित गर्दै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ७९ वर्षीय मण्डल बिजयी भएका हुन् । उनले १४ हजार ८ सय ३८ मत पाए । एमालेका उम्मेदवार सन्तोषकुमार साहले ९४०५ मत […]

मोरङ -५ को १ मा नेपाली कांग्रेसका गयानन्द मण्डल विजयी

विराटनगर  : मोरङ क्षेत्र नम्बर ५ को १ मा नेपाली कांग्रेसका उम्मेदवार गयानन्द मण्डल विजयी भएका छन्। एमाले उम्मेदवार सन्तोष साहलाई पराजित गर्दै मण्डल विजयी भएका हुन्। मण्डलले १४ हजार ८४३ मत प्राप्त गर्दा एमाले उम्मेदवार शाहले ९ हजार ४०५ मत पाए।जीतको औपचारिक घोषणा हुन बाँकी छ। क्षेत्र नम्बर ५ को १ मा ३३ हजार ७२८ मत खसेको थियो। सत्ता गठबन्धनबीच सिट बाँडफाँटको क्रममा यो क्षेत्रको प्रदेशतर्फ काँग्रेस र प्रतिनिधिसभातर्फ माओवादी केन्द्रको भागमा परेको छ।प्रदेशसभामा निर्वाचित भएका मण्डल कांग्रेस

मोरङ–५ को प्रदेशसभा १ मा कांग्रेसका गयानन्द मण्डल विजयी

विराटनगर – मोरङ क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका उम्मेदवार गयानन्द मण्डल निर्वाचत भएको छन् । मण्डलले एमाले उम्मेदवार सन्तोष साहलाई पराजित गरे हुन् । मंगलबार सम्पन्न मतगणनामा मण्डलले १४ हजार ८४३ मत प्राप्त गर्दा शाहले ९ हजार ४०५ मत पाए। क्षेत्र नम्बर ५ को १ मा ३३ हजार ७२८ मत खसेको […]

मोरङ ५ (ख) बाट कांग्रेसका मणडल निर्वाचित

विराटनगर। मोरङ–५ (क) बाट नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाई प्रदेशसभा सदस्य निर्वाचित भएका छन् । उनले १४ हजार ८ सय ४३ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सन्तोषकुमार साहले ९ हजार ४ सय २ मत ल्याएका छन् । प्रदेशसभामा निर्वाचित भएका मण्डल कांग्रेसका महासमिति सदस्य हुन् । उनी २०७० सालको संविधानसभाको […]

मोरङ ५(१) : सत्ता गठबन्धनबाट कांग्रेसका गयानन्द निर्वाचित

सत्ता गठबन्धन दलले मोरङमा प्रदेशसभा सदस्यमा जित निकाल्दै खाता खोलेको छ । मोरङ ५(१) मा सत्ता गठबन्धन दल कांग्रेसका ७९ वर्षीय गयानन्द मण्डल गनगाईले ५ हजार ४४१ मतान्तरले विजयी भएका छन् ।

मोरङ–५ (१) मा कांग्रेसका गयानन्द मण्डल विजयी

विराटनगर - मोरङको प्रदेशसभा निर्वाचन क्षेत्र ५ (१) मा नेपाली कांग्रेसका गयानन्द मण्डल गनगाई विजयी भएका छन् । सुरुवाती अग्रतालाई निरन्तरता दिंदै उनले नेकपा एमालेका सन्तोष कुमार साहलाई ५ हजार ४४१ मतले पराजित गरेका हुन् । ७९ वर्षीय मण्डलले १४ हजार ८४३ मत प्राप्त गरेका छन् । निकटतम् प्रतिद्वन्द्वी एमालेका साहले ९ हजार ४०२ मत पाए...