मोरङ -५ को १ मा नेपाली कांग्रेसका गयानन्द मण्डल विजयी

विराटनगर  : मोरङ क्षेत्र नम्बर ५ को १ मा नेपाली कांग्रेसका उम्मेदवार गयानन्द मण्डल विजयी भएका छन्। एमाले उम्मेदवार सन्तोष साहलाई पराजित गर्दै मण्डल विजयी भएका हुन्। मण्डलले १४ हजार ८४३ मत प्राप्त गर्दा एमाले उम्मेदवार शाहले ९ हजार ४०५ मत पाए।जीतको औपचारिक घोषणा हुन बाँकी छ। क्षेत्र नम्बर ५ को १ मा ३३ हजार ७२८ मत खसेको थियो। सत्ता गठबन्धनबीच सिट बाँडफाँटको क्रममा यो क्षेत्रको प्रदेशतर्फ काँग्रेस र प्रतिनिधिसभातर्फ माओवादी केन्द्रको भागमा परेको छ।प्रदेशसभामा निर्वाचित भएका मण्डल कांग्रेस

सम्बन्धित सामग्री

प्रदेश सभामा कांग्रेस अगाडि, कुन दलले कति सिट जिते? (सूचीसहित)

काठमाडौं : प्रदेश सभाको नतिजा सार्वजनिक हुन थालेको छ। पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसले ५९ स्थानमा विजय हासिल गरेको छ।दोस्रो स्थानमा नेकपा एमाले छ। एमालेले ३२ स्थानमा जित हासिल गरेको छ भने  माओवादी केन्द्र २१ स्थानमा विजयी भएको छ।कुन दलले कहाँ–कहाँ जिते ?नेपाली कांग्रेस१.ओखलढुंगा १ (क) प्रदीपकुमार सुनुवार२. मोरङ ५ (क) गयानन्द मण्डल गनगाई३. पर्सा २ (क) श्यामप्रसाद पटेल ४. पर्सा ४ (क) शंकरप्रसाद चौधरी५. काठमाडौं ३ (क) छिरिङ दोर्जे लामा६. काठमाडौं ३ (ख) विमल ठकुरी

प्रदेशसभामा कांग्रेस पहिलो, माओवादी र एमालेबीच टक्कर (सूचीसहित)

काठमाडौं : प्रदेशसभाको नतिजा सार्वजनिक हुन थालेको छ। पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसले २६ स्थानमा विजय हासिल गरेको छ। त्यस्तै, दोस्रो स्थानमा नेकपा माओवादी केन्द्र रहेको छ। माओवादीले सात स्थानमा जित हासिल गरेको छ भने नेकपा एमाले ६ स्थानमा विजयी भएको छ। कुन दलले कहाँ–कहाँ जिते ?नेपाली कांग्रेस१. ओखलढुंगा १ (क) प्रदिपकुमार सुनुवार२. मोरङ ५ (क) गयानन्द मण्डल गनगाई३. पर्सा २ (क) श्यामप्रसाद पटेल ४. पर्सा ४ (क) शंकरप्रसाद चौधरी५. काठमाडौं ३ (क) छिरिङ दोर्जे लामा६. काठमाडौं ३ (

गयानन्द मण्डल : जो सँग हारेका थिए, उसैको सहयोगमा निर्वाचित

६ मंसिर, विराटनगर । मोरङ-५ को प्रदेशसभा १ मा नेपाली कांग्रेस नेता गयानन्द मण्डल निर्वाचित भएका छन् । जसपा एमाले गठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता सन्तोष साहलाई पराजित गर्दै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ७९ वर्षीय मण्डल बिजयी भएका हुन् । उनले १४ हजार ८ सय ३८ मत पाए । एमालेका उम्मेदवार सन्तोषकुमार साहले ९४०५ मत […]