मोरङ–५ को प्रदेशसभा १ मा कांग्रेसका गयानन्द मण्डल विजयी

विराटनगर – मोरङ क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा नेपाली कांग्रेसका उम्मेदवार गयानन्द मण्डल निर्वाचत भएको छन् । मण्डलले एमाले उम्मेदवार सन्तोष साहलाई पराजित गरे हुन् । मंगलबार सम्पन्न मतगणनामा मण्डलले १४ हजार ८४३ मत प्राप्त गर्दा शाहले ९ हजार ४०५ मत पाए। क्षेत्र नम्बर ५ को १ मा ३३ हजार ७२८ मत खसेको […]

सम्बन्धित सामग्री

आज प्रदेश १ को प्रदेश सभा बैठक बस्दै

पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सांसद काँग्रेसका ७९ वर्षिय गयानन्द मण्डल गनगाईंले गर्नेछन्।

प्रदेश १ का सांसदले लिए पद तथा गोपनीयताको शपथ

११ पुस, विराटनगर । प्रदेश १ का नवनिर्वाचित प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले प्रदेशसभाका ९२ जना सदस्यलाई शपथ गराएका हुन् । ९३ सदस्यीय प्रदेशसभामा मण्डल ज्येष्ठ सदस्य हुन् । सोमबार प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ लिएपछि उनले प्रदेशसभा सदस्यहरुलाई शपथ गराएका हुन् । ९२ […]

प्रदेश १ प्रदेशसभा : जेष्ठ सदस्य गनगाइँले लिए शपथ

प्रदेश १ प्रदेशसभाका जेष्ठ सदस्य गयानन्द मण्डल गनगाइँले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश १ प्रमुख पर्शुराम खापुङले गनगाइँलाई पद तथा गोपनियताको शपथ गराएका हुन् ।अब गनगाइँले प्रदेशसभा सचिवालयमा अन्य सांसदहरूलाई शपथ खुवाउने कार्यक्रम छ ।

प्रदेश १ मा सबैभन्दा कान्छो सांसद बने जीवन आचार्य, ज्येष्ठ सांसदमा गयानन्द मण्डल

प्रदेश १ को प्रदेशसभामा प्रत्यक्षबाट निर्वाचित ५६ सांसदमध्ये माओवादी केन्द्रका नेता जीवन आचार्य सबैभन्दा कान्छो सांसद भएका छन् । आचार्यको उमेर ३६ रहेको छ । यस्तै सबैभन्दा बढी उमेरका काँग्रेसका गयानन्द मण्डल बनेका छन् । उनी ७९ वर्षका हुन् । आचार्य मोरङको क्षेत्र नम्बर ६ (१)बाट निर्वाचित भएका हुन् । उनले नेकपा एमालेका उम्मेदवार रिता न्यौपानेलाई पराजित गरेका हुन् । ३६ वर्षीय आचार्यले आफूभन्दा ८ वर्षले जेठी न्यौपानेलाई १ हजार ८७८ मतले पराजित गरेका हुन् । उनले १९ हजार ४५५ मत ल्याउँदा न्यौपानेले

मोरंगमा कांग्रेसको विजयी यात्रा शुरु, प्रदेश सभामा गयानन्द मण्डल विजयी

मोरङमा नेपाली कांग्रेसको विजयी यात्रा शुरु भएको छ । मोरङको ५ (१)  मा उम्मेदवारी दिएका गयानन्द मण्डल गनगाई विजयी भएपछि कांग्रेसले जित आरम्भ भएको हो ।  विजयी गयानन्दले १४ हजार ८...

मोरङ ५ (१) मा कांग्रेसका गयानन्द मण्डल विजयी, यस्तो छ राजनीतिक पृष्ठभूमि

विराटनगरः मोरङ ५(१) मा प्रदेश सभा सदस्यमा लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका गयानन्द मण्डल विजयी भएका छन्। निर्वाचन कार्यालयले औपचारिक रुपमा परिणाम घोषणा भने गरेको छैन। समानुपातिक तर्फको पनि मतगणना सकिएपछि ओपचारिक रुपमा परिणाम घोषणा हुनेछ। प्राप्त परिणाम अनुसार मण्डलले १४ हजार ८४३ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका…

गयानन्द मण्डल : जो सँग हारेका थिए, उसैको सहयोगमा निर्वाचित

६ मंसिर, विराटनगर । मोरङ-५ को प्रदेशसभा १ मा नेपाली कांग्रेस नेता गयानन्द मण्डल निर्वाचित भएका छन् । जसपा एमाले गठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता सन्तोष साहलाई पराजित गर्दै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ७९ वर्षीय मण्डल बिजयी भएका हुन् । उनले १४ हजार ८ सय ३८ मत पाए । एमालेका उम्मेदवार सन्तोषकुमार साहले ९४०५ मत […]

मोरङ -५ को १ मा नेपाली कांग्रेसका गयानन्द मण्डल विजयी

विराटनगर  : मोरङ क्षेत्र नम्बर ५ को १ मा नेपाली कांग्रेसका उम्मेदवार गयानन्द मण्डल विजयी भएका छन्। एमाले उम्मेदवार सन्तोष साहलाई पराजित गर्दै मण्डल विजयी भएका हुन्। मण्डलले १४ हजार ८४३ मत प्राप्त गर्दा एमाले उम्मेदवार शाहले ९ हजार ४०५ मत पाए।जीतको औपचारिक घोषणा हुन बाँकी छ। क्षेत्र नम्बर ५ को १ मा ३३ हजार ७२८ मत खसेको थियो। सत्ता गठबन्धनबीच सिट बाँडफाँटको क्रममा यो क्षेत्रको प्रदेशतर्फ काँग्रेस र प्रतिनिधिसभातर्फ माओवादी केन्द्रको भागमा परेको छ।प्रदेशसभामा निर्वाचित भएका मण्डल कांग्रेस

मोरङमा ५ (क) मा काँग्रेसका गयानन्द मण्डल निर्वाचित

मोरङको क्षेत्र नं ५ (क) मा नेपाली काँग्रेसका गयानन्द मण्डल गनगाई प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।...

मोरङ ५ ‘क’ मा कांग्रेसका गयानन्द मण्डल विजयी

मोरङ – मोरङ क्षेत्र नम्बर ५ को प्रदेश सभा ‘क’ मा संयुक्त वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार गयानन्द मण्डल विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृत गणेश नायकका अनुसार ३५ हजार ३ सय ८ मतमा १४ हजार ८ सय ४३ मतसहित कांग्रेसका नेता मण्डल विजयी भएका हुन्। मण्डलले नेकपा एमालेका उम्मेदवार सन्तोषकुमार साहलाई ५ हजार ४ सय ३८ […]