विपक्षी गठवन्धनबाट १ सय ४६ सांसदको रिटः देउवालाई प्रधानमन्त्री नियुक्त र संसद विघटन बदर गर्न माग

काठमाडौं । विपक्षी गठबन्धन आबद्ध १४६ सांसदहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र संसद विघटन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

सम्बन्धित सामग्री

‘संसद विघटन र अध्यादेशहरुमा मेरो फरक मत थियो’

२०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको नयाँ संविधान जारी हुने बेला सुवास नेम्वाङ संविधानसभा अध्यक्ष थिए । त्यही संविधान मिचेर उनकै पार्टी नेकपा एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा नेम्वाङ त्योबारे सार्वजनिक रुपमा बोल्न चाहेनन् । तर सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै प्रतिनिधिसभा पुनर्स्थापित गरिदियो । अहिले सातौं […]

संविधान दिवस: देशभर कार्यक्रम, संसद विघटन बदर गर्ने न्यायाधीशहरु विभूषित

नेपाली जनताले आफ्ना प्रतिनिधिद्वारा संविधानसभामार्फत निर्माण गरेको संविधानको स्मरणमा आइतबार देशभर विभिन्न कार्यक्रमसहित संविधान दिवस मनाइँदैछ । जनताको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्ने लक्ष्यसहित लेखिएको हाल कार्यान्वयमा रहेको नेपालको संविधान विगतको भन्दा विशिष्ट र फरक रहेको छ । तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा (माओवादी)का बीचमा भएको शान्ति सम्झौता, अन्तरिम संविधान, […]

प्रधानमन्त्री ओलीले २ बजे देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले २ बजे देशवासीका नाममा सम्वोधन गर्ने भएका छन्। सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्नेछन्। सर्वोच्च अदालतले सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएसँगै प्रधानमन्त्रीले सम्वोधन गर्न लागेका हुन्।

ओली समर्थकले प्रधानन्यायाधीशको पुत्ला जलाए

२८ असार, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन गरिएको छ । प्रधानमन्त्री केपी ओलीका समर्थकहरुले बानेश्वरमा प्रधानन्यायाधीश जबराको पुत्ला दहन गरेका हुन् । सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । लगत्तै नेकपा एमालेका युवा नेता महेश बस्नेतले आदेशविरुद्ध सडकमा उत्रिन नेता, कार्यकर्ताहरुलाई आह्वान […]

सर्वोच्चले संविधानको रक्षा गर्‍यो: गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले संविधानको रक्षा गरेको बताएका छन्। सर्वोच्च अदालतले संसद विघटन बदर गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएलगत्तै नेता थापाको यस्तो प्रतिक्रिया आएको हो। अदालतको आदेश मन परेन भने असहमत हुन पाइने तर अस्वीकार गर्न नपाइने उनको भनाइ छ। उनले ट्वीटरमा लेखेका छन्, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक […]

खिलराज रेग्मीको नयाँ संस्करण बन्ने चोलेन्द्रशमशेरको दाउ: महेश बस्नेत

काठमाडौँ– नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानन्यायाधीश चोलन्द्र शमशेर राणालाई राजनीति नगर्न चेतावनी दिएका छन्। सर्वोच्च अदालतले संसद विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको आदेशको विरोधमा नेता बस्नेतले यस्तो चेतावनी दिएका हुन्। सर्वोच्च अदालतको फैसलाको विरोधमा काठमाडौँको माइतीघर मण्डला नेकपा एमाले ओली निकट युवा संघले गरेको विरोध कार्यक्रममा बोल्दै […]

पाँच विद्यार्थी संगठन भने – ओलीको निरंकुश र अधिनायकवादी शासन अन्त्य भयो

२८ असार, काठमाडौं । संसद विघटन बदर र शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने सर्वोच्च अदालतको परमादेशको पाँच विद्यार्थी संगठनले स्वागत गरेका छन् । नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियू समाजवादी, विद्यार्थी युनियन र अखिल छैठौंका अध्यक्ष संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अदालतको आदेशबाट संविधानको सर्वोच्चता र विधिको शासन पुनस्र्थापना भएको बताएका हुन् । विज्ञप्तिमा भनिएको […]

फेरि ब्युँतियो संसद, सर्वोच्चले गर्यो संसद विघटन बदर

काठमाडौं। प्रतिनिधिसभा दोस्रोपटक पुनः ब्यँतिएको छ। सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो। आजको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको छ। राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन्।

ओलीले बोलाए संसदीय दलको बैठक, प्रचण्ड–माधवलाई पनि एसएमएस

२० फागुन, काठमाडौं । नेकपा ओली समूहले पर्सि फागुन २२ गते संसदीय दलको बैठक बोलाएको छ । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि सरकारले संसद बैठक फागुन २३ गते बोलाएको छ । त्यसको अघिल्लो दिन दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनका […]

‘सर्वोच्चको फैसला संविधान र संविधानवादको संरक्षणमा कोशेढुंगा’

१२ फागुन, काठमाडौं । संविधान निगरानी समूहले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसला संविधान र संविधानवादको संरक्षणमा कोशेढुंगा भएको बताएको छ । बुधबार एक विज्ञप्ति जारी गरी निगरानी समूहले सर्वोच्चको फैसलाले नेपालको संविधान कार्यान्वयनको मूल मार्गमा देखा परेको व्यवधान हट्न गएको र संविधानको अक्षर एवं भावनाअनुसार अग्रगति प्रदान गर्न महत्वपूर्ण अवसर प्राप्त भएको ठहर […]