२०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको नयाँ संविधान जारी हुने बेला सुवास नेम्वाङ संविधानसभा अध्यक्ष थिए । त्यही संविधान मिचेर उनकै पार्टी नेकपा एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्दा नेम्वाङ त्योबारे सार्वजनिक रुपमा बोल्न चाहेनन् । तर सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै प्रतिनिधिसभा पुनर्स्थापित गरिदियो । अहिले सातौं […]