काठमाडौँ– नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानन्यायाधीश चोलन्द्र शमशेर राणालाई राजनीति नगर्न चेतावनी दिएका छन्। सर्वोच्च अदालतले संसद विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको आदेशको विरोधमा नेता बस्नेतले यस्तो चेतावनी दिएका हुन्। सर्वोच्च अदालतको फैसलाको विरोधमा काठमाडौँको माइतीघर मण्डला नेकपा एमाले ओली निकट युवा संघले गरेको विरोध कार्यक्रममा बोल्दै […]