‘सर्वोच्चको फैसला संविधान र संविधानवादको संरक्षणमा कोशेढुंगा’

१२ फागुन, काठमाडौं । संविधान निगरानी समूहले संसद विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसला संविधान र संविधानवादको संरक्षणमा कोशेढुंगा भएको बताएको छ । बुधबार एक विज्ञप्ति जारी गरी निगरानी समूहले सर्वोच्चको फैसलाले नेपालको संविधान कार्यान्वयनको मूल मार्गमा देखा परेको व्यवधान हट्न गएको र संविधानको अक्षर एवं भावनाअनुसार अग्रगति प्रदान गर्न महत्वपूर्ण अवसर प्राप्त भएको ठहर […]

सम्बन्धित सामग्री

कैद मिनाह बदर गर्ने सर्वोच्चको फैसला सरकारले सम्मान गर्छः मन्त्री ज्वाला

काठमाडौं, १६ कात्तिक । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सर्वोच्च अदालतको कैद मिनाह बदर गर्ने निर्णयको सरकारले सम्मान गर्ने बताएका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले रिगल भनिने योगराज ढकालको कैद मिनाहमा सर्वोच्चले गरेको फैसला सरकारले सम्मान गर्ने बताएका हुन् । सरकारले कुनैपनि निर्णय गर्दा संविधान, नियम […]

‘स्वेच्छाचारिता रोक्न सर्वोच्चको फैसला ऐतिहासिक’

२९ असार, काठमाडौं । लोकतन्त्र र संविधानको रक्षाको लागि वृहद् नागरिक अभियानले संसद विघटन मुद्दामा सर्वोच्च अदालतको फैसलाले संविधान जगेर्ना भएको बताएको छ । मंगलबार अभियानले विज्ञप्ति जारी गरी फैसलाले मुलुकको लोकतन्त्र, संविधान र संसदको गरिमालाई संरक्षण गरेको निश्कर्ष निकालेको हो । ‘मुलुकमा अलोकतान्त्रिक गतिविधि एवं स्वेच्छाचारिता रोक्ने सर्बोच्च अदालतको यो फैसलालाई हामी स्वागत गर्दछौं […]

सर्वोच्चको फैसलाविरुद्ध बुटवलमा ओली पक्षको प्रदर्शन

बुटवल– सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेको विरोधमा बुटवलमा एमाले अध्यक्ष केपी ओली समर्थकले प्रदर्शन गरेका छन्। सर्वोच्चको फैसला मान्य नहुने भन्दै बुटवलको राजमार्ग चौराहामा युवा संघको अगुवाईमा विरोध प्रदर्शन भएको हो। ‘गैरसंवैधानिक परमादेश खारेज गर्’ भन्ने व्यानरसहित उपस्थित भएका उनीहरुले संविधान रक्षाको माग पनि गरेका थिए। सर्वोच्चको फैसला मान्य नहुने भन्दै त्यसको विरोधमा आन्दोलन थालेको […]

सर्वोच्चको फैसला ऐतिहासिक– प्रचण्ड

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक भनेका छन्। उनले इतिहासकै महत्वपूर्ण परिघटना भन्दै फैसलालाई नेपाल र नेपाली जनताको जितको संज्ञा दिएका हुन्। फैसलाले संविधान र राष्ट्रको गरिमालाई उँचो राखेको उनको प्रतिक्रिया थियो। फैसलालाई स्वागत गर्दै प्रचण्डले न्यायालयको गरिमामयलाई पनि उँचो बनाउने यस फैसलालाई इतिहासले सम्मान गरिराख्ने जिकिर गरेका छन्।

सर्वोच्चको फैसला ऐतिहासिक, विधिको शासन बचेको छ–शेरबहादुर देउवा

काठमाडौं, असार २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक भन्दै यसबाट विधिको शासन बचेको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री केपी ओलीले गराएको संसद विघटन बदर गर्ने सर्वोच्चको फैसलापछि सञ्चारकर्मीहरुसँग देउवाले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधान विपरित गरिएको कदमलाई सच्याएको बताउनुभयो । अदालत कसैको धम्कीदेखि नडराउने भन्दै देउवाले भन्नुभयो, ‘निष्पक्ष र […]

सर्वोच्चको फैसला संविधान र लोकतन्त्र रक्षाको पक्षमा योगदान : नारायणकाजी श्रेष्ठ

काठमाण्डाै – नेकपा माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले संविधान र लोकतन्त्र रक्षाको पक्षमा महत्त्वपूर्ण योगदान पुर्‍याएको टिप्पणी गर्नुभएको छ ।  प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्चको आदेशपछि सामाजिक सञ्जाल फेसबुकमा प्रवक्ता श्रेष्ठले लेख्नुभएको छ, ‘सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्र रक्षाको पक्षमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ ।’  साथै प्रवक्ता श्रेष्ठले अदालतकाे निर्णयकाे आफूहरूले स्वागत गर्ने पनि बताउनुभएकाे छ । ‘यसको हामी स्वागत ग...

सर्वोच्चको फैसला ऐतिहासिक : देउवा

२८ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसला ऐतिहासिक भएको बताएका छन् । अदालतले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधान विपरित गरिएको कदमलाई सच्याएको उनले बताए । संसद विघटनलाई बदर गरेको सर्वोच्चले देउवालाई भोलि साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएको छ । यसबारे सञ्चारकर्मीहरुलाई संक्षित प्रतिक्रिया दिएका देउवाले भने, […]

सर्वोच्चको फैसला ऐतिहासिक एवं दूरदर्शी : विमलेन्द्र निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सर्वोच्च अदालतले संविधान र संसदीय लोकतन्त्रको पक्षमा ऐतिहासिक एवं दूरदर्शी फैसला गरेको बताएका छन्

सर्वोच्चको फैसला संविधान र लोकतन्त्रको पक्षमा : माओवादी प्रवक्ता श्रेष्ठ

काठमाडौं। नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले आजको सर्वोच्चको फैसलालाई संविधान र लोकतन्त्रको पक्षमा भएको बताएका छन्।“सर्वोच्च अदालतको आजको फैसलाले संविधान र लोकतन्त्रको रक्षाको पक्षमा महत्वपूर्ण योगदान पुर्याएको छ। यसको हामी स्वागत गर्दछौं। प्रतिगमनकोविरुद्ध संघर्ष गर्ने सबै राजनीतिक पार्टीहरु, नागरिक आन्दोलन र आम जनसमुदायलाई हार्दिक बधाई ज्ञापन गर्दछु।”सर्वोच्चले आज कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ।