सर्वोच्चले संविधानको रक्षा गर्‍यो: गगन थापा

काठमाडौँ– नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले संविधानको रक्षा गरेको बताएका छन्। सर्वोच्च अदालतले संसद विघटन बदर गरी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिएलगत्तै नेता थापाको यस्तो प्रतिक्रिया आएको हो। अदालतको आदेश मन परेन भने असहमत हुन पाइने तर अस्वीकार गर्न नपाइने उनको भनाइ छ। उनले ट्वीटरमा लेखेका छन्, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक […]

सम्बन्धित सामग्री

यो पटक जनतालाई निराश बनाउँदैनौ, गठबन्धनको धर्म निर्वाह गछौं: गगन थापा (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौं क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनका साझा उम्मेदवार गगन थापाले जनताका अपेक्षा पूरा गर्ने गरी काम गर्ने बताएका छन् । चुनावी घरदैलो कार्यक्रममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले काठमाडौंको चावहिलस्थित गणेशथान मन्दिरमा पुजा गरेर चुनावी प्रचारप्रसार सुरु गरेका छन् । संविधानको रक्षा गरेर शान्तिपूर्ण वातावरणमा राजनीतिक […]

गगन थापा भन्छन्- अबको ५ वर्ष गठबन्धनको सरकार नै निरन्तर रहन्छ

काठमाडौं : नेपाली का‌ग्रेसका महामन्त्री गगन थापाले अबको पाँच वर्ष नै गठबन्धनको सरकारलाई निरन्तरता दिने बताएका छन्। काठमाडौं क्षेत्र नम्बर ४ मा चुनावी  घरदैलाे अभियानको शुभारम्भ गर्दै महामन्त्री थापाले अबको पाँच वर्ष कांग्रेस,  माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको सरकार निरन्तर रहने दाबी गरे। उनले स्थानीय तहमा पनि संयन्त्र बनाएर गठबन्धन गर्ने दाबी गरे। थापाले संविधानको रक्षा र शान्ति स्थापनार्थ गठबन्धन गर्नुपरेको बताए। उनले ९ बुँदे प्रतिवद्धतापत्रसहित

फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस्: कांग्रेस नेता गगन थापा

काठमाडौं। कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा कतैबाट पनि बाधा पुर्‍याउने मूर्खता नगर्न चेतावनी दिएका छन्। ट्विटरमार्फत उनले अदालतले संविधानको रक्षा गरेकाले अदालतको आदेशमा असहमत हुने छुट भएपनि अस्वीकार गर्न नमिल्ने बताए। उनले लेखेका छन्, 'उत्तेजना, दम्भ र अहंकार बोकेर फैसला कार्यान्वयनमा बाधा पुर्‍याउने मूर्खता कतैबाट नहोस् भन्ने आशा गरौं। नत्र भिरबाट खस्नेलाई रामराम।'

संसद पुन:स्थापना गरेर सर्वोच्चले संविधानको रक्षा गर्‍यो : गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्चले संविधानको रक्षा गरेको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको भावना र मर्मत विपरित प्रतिनिधि सभा विघटन गरेकोमा सर्वोच्च अदालतले संसद पुर्नस्थापना गर्ने फैसला सुनाएसँगै थापाले मंगलबार यस्तो टिप्पणी गरेका हुन्।